Saturday, December 13, 2025
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान

June 28, 2023
in समाचार
काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान

काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान परापूर्वकालमा चाबहिलदेखि पशुपतिनाथ क्षेत्रलाई बुद्ध विहार भनिन्थे । बौद्ध धर्मावलम्बी बाट दैनिक नित्य पूजा हुन्थे ।

बौद्ध योगी नरोपा र तिलोपाले ध्यान गरेको गुफा अहिले पनि सुरक्षित भेटिन्छ । पशुपति मन्दिर भित्र र पशुपतिनाथ क्षेत्रमा एघारौँ शताब्दीका प्राचीन पुरातात्त्विक शिलाका बौद्ध स्तुपा र बुद्ध मूर्तिहरू थिए ।

१२ औँ शताब्दीमा तत्कालीन मल्लाराजाले भारतका शङ्कराचार्यका शिष्यलाई नेपालमा बोलाएर पशुपतिनाथमा भएका बौद्ध चैत्य र मूर्तिहरू सबै फालेर बौद्ध भिक्षु हरुलाई हटाएर भारतीय ब्राहमण भट्ट पुजारी राखेर हिन्दुकरण गरेका थिए ।

यो देशका मुलवासी मंगोल थारु समुदाय बाट आउने महामानव सिदाहा बुद्ध हिन्दु होइनन बाहुन कुलका पनि होइनन र यहाँका बाहुन समुदायका हरुले बुद्ध दर्शन ग्रहण गर्न पनि सक्दैनन् गरेपनि त्यो केवल देखावटी हो किन कि ठ्याक्कै बुद्ध दर्शन विपरीत हिन्दु धर्म हो कोही बाहुन समुदायका हरु आउँछन् र म हिन्दु हुँ तर बुद्ध लाई पनि मान्छु भन्छ भने त्यो दुई जिब्रे मा गनिन्छ तर उसले बुद्ध लाई अपमान गरेको ठहरिन्छ ।

पशुपतिनाथ क्षेत्रमा बाहुन समुदायकाले बुद्ध माथि गरेका जघन्य अपराध यस प्रकार छन्।

(१) १२ औं शताब्दीको बुद्ध मूर्तिमा एमसेल लगाएर हनुमान बनाएर बुद्धलाई हिन्दुकरण गरिएको छ !

(२) पशुपतिनाथको पूर्व विश्व विराट मन्दिर नजिकको जंगलमा रहेको १२ औँ शताब्दीको ढुङ्गाको बौद्ध चैत्यको शिर भांचेर शिवलिङ्ग जस्तो बनाएको छ । पहिरोमा जाने असुरक्षित स्थानमा राखेको छ !

(३) पवित्र बुद्धचक्रलाई पर्यटक टिकट काउन्टर नजिक सबैको खुट्टाले कुल्चिने गरी बिच सडकमा राखिएको छ !

(४) पशुपतिनाथको दक्षिण तर्फ भक्तजनहरूले जुत्ता खोल्ने र ट्वाइलेट अगाडी बौद्ध चैत्यलाई खाल्डो भित्र गाडेर राखेको छ र त्यहा पशु बलि दिएको छ !

(५) बौद्ध चैत्यलाई हटाएर शङ्कराचार्यको मूर्ति राखेको छ । बौद्ध चैत्यको शिरलाई भांचेर शिवलिङ् जस्तो बनाएर राखिएको छ !

(६) बौद्ध भिक्षु नरोपा र तिलोपाले ध्यान साधना गर्नुभएको गुफामा शिवलिङ्ग राखेर हिन्दुकरण गरिएको छ ।

(७) गुह्येश्वरी तर्फ जाने बाटोको छेउको मन्दिरको पछाडि बुद्ध मुर्ति लाई ढोका पछाडी लुकाएर राखेको छ । बाटोको दायाँ र बायाँ तर्फ भेटिएका बुद्ध धर्मका विभिन्न देवी देवताको मूर्तिहरूको अनुहार ताछेर नचिन्ने बनाएको र मुर्तीका हात खुट्टाहरू भांचेका छन् !

(८) वासुकि नाग मन्दिरको उत्तर तर्फको पर्खालमा धर्मचक्र र त्यस क्षेत्रमा पञ्चबद्धको मूर्ति लुकाएको आशंक गरिएको छ !

(९) जय बागेश्वरी मन्दिरमा खुट्टाले टेक्ने ठाउँमा बुद्धचक्र राखेको छ !

Tags: काठमाण्डौ को पशुपतिनाथ क्षेत्रमा बुद्ध माथि भएको अपमान
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
ललित निवास प्रकरण पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथी पनि आरोप

ललित निवास प्रकरण पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल माथी पनि आरोप

काठमाडौंमै तयार भयो सिसामा टेकेर आकासमा हिँड्न सकिने ‘स्काइवाक’

काठमाडौंमै तयार भयो सिसामा टेकेर आकासमा हिँड्न सकिने ‘स्काइवाक’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In