Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गुणको बदला गुण

August 12, 2022
in कला/साहित्य
आफ्नो हैसियत अनुसार छोराछोरीलाई के बनाउने भन्ने

 

जङ्गलमा कतै बच्चालाई छाडेर सिंह टाढातिर सिकार गर्न गयाे। उनीहरू अबेरसम्म नफर्किएपछि तिनका बच्चाहरू भोकले छटपटाउन थाले। त्यसैबेला एउटा माउ बाख्रा चर्दै त्यहीँ आइपुग्यो । उसले सिंहका ती बच्चालाई आफ्नो दूध खुवाइदियो । दूध खान पाएपछि सिंहका बच्चाहरू रमाउँदै खेल्न थाले । निकै ढिला गरी सिंहहरू बच्चा भएको ठाउँमा आइपुगे ।

जब माउ बाख्रालाई देखेर रातो आँखा पार्दै सिंहले आक्रमण गर्न खोज्यो, तब उसको बच्चाहरूले भने, “उहाँले हामीलाई आफ्नो दूध खुवाएर धेरै ठूलो गुन लगाउनुभएको छ, अन्यथा हामी यतिबेलासम्म मरिसकेका हुन्थ्यौँ।” आफ्ना बच्चाको कुरा सुनेर सिंह खुसी हुँदै भन्यो, “हामी तिम्रो गुन कहिल्यै बिर्सिदैनौँ, स्वतन्त्र ढङ्गले याे जङ्गलमा घुमफिर गर ।” त्यो दिनदेखि बाख्रा जङ्गलमा निडर भएर चर्न थाल्यो ।

यतिसम्मकी उनीहरूका बिच सिंहको ढाडमा चढेर डालेघाँस खानेसम्मको मित्रता हुन थाल्यो। यस्तो दृश्य देखेर चीलले बाख्रालाई सोध्यो । उसले गुनको महत्त्व थाहा पायो । चीलले पनि यस्तै प्रयोग गर्ने सोच्यो । उसले दलदलमा फसेका मुसाका बच्चालाई दुई खुट्टाले समातेर सुरक्षित स्थानमा पुरयायो । उसले चिसोले काम्दै गरेका मुसाका बच्चालाई आफ्नो पखेटाभित्र न्यानो दिएर राख्यो ।

मुसाका बच्चा खतरामुक्त भएपछि जब चील उड्न लाग्यो, तब ऊ छक्क पर्यो, उ त उड्नै सकेन, किनभने त्यतिबेलासम्म मुसाका बच्चाहरूले उसको पखेटा टुक्राटुक्रा पारेर काटिसकेका थिए । यो कुरा चीलले उही माउ बाख्रालाई सुनायो, “तिमीले पनि गुन लगायौ, मैले पनि गुन लगाएँ तर यो नतिजा किन फरक फरक ?” माउ बाख्राले गम्भीरतापूर्वक भन्यो, “मुसाहरू कायर हुन्छन् । कायरले गुन सम्झिँदैनन ।

उसले गुन बिर्सनुलाई बहादुरी ठान्छ । सिंह बहादुर थियो । त्यसैले उसले गुन बिर्सिएन । गुन मुसालाई होइन, सिंहलाई लगाउनुपर्छ । गुन कायरलाई हाेइन, बहादुरलाई लगाउनुपर्दछ । ” सामाजिक सञ्जालबाट

ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
Next Post
जनचेतनाको लागि जनहितमा जारी

जनचेतनाको लागि जनहितमा जारी

किरियापुत्रीहरूले टिकटक बनाएपछि गाली गर्नेको ओइरो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In