Sunday, March 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

लोकप्रिय गायिका मनु नेम्बाङको मोबाइल चोरी

असोज २६, काठमाण्डौँ ।

October 13, 2022
in अपराध
लोकप्रिय गायिका मनु नेम्बाङको मोबाइल चोरी

सुप्रसिद्ध पुर्वेली लोक गायिका मनु नेम्बाङको मोबाइल चोरी भएको छ ।

गायिका  नेम्बाङकै निजि निबास चौतारी होटलबाट मोबाइल हराएको गायिका नेम्बाङले बताइन । बिहान करिब ८ बजेतिरबाट मोबाइल हराएपछि तत्कालै खोजीको लागि प्रहरी महानगरीय अपराध महासाखा प्रमुख टेकु तथा नेपाल टेलिकमा कार्यलयमा सिम लक गराएको बताउनु भयो ।

मोबाइल खोजी कार्य भइरहेको अपराध महाशाखामा एसएसपी दिपक थापाले बताउनु भयो । मोबाइलमा आफ्नो सारा कागजात तथा बैंकिङ रेकर्ड समेतरहेकोले फोनको सेट भन्दापनि अति महत्वपूर्ण कागजात हराएकोमा चिन्ता व्यक्त गरिन ।

गायिका नेम्बाङ केही दिन अघि मात्रै अस्ट्रेलियमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरि फर्केका हुन । कार्यक्रमबाट फर्केपछि लिएको सामसुङको ए ३३ ५जी को नया सेट लिएकी थिइन ।

. . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं, – सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98510 97929, 98088 94906

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।

Tags: Manu nembang
ShareTweet

Related Posts

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

१५ वर्षीया किशोरीको बीभत्स हत्या, हत्या अभियोगमा एक जना पक्राउ

खोटाङकी एक १५ वर्षीया किशोरीको मोरङमा बीभत्स हत्या भएको छ । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भएकी ज्ञानमती थुलुङ राईको मोरङ...

March 5, 2024
Next Post
Deluge scene

Deluge scene

विपन्न वर्गमाथि सरकारको क्रुरता

विपन्न वर्गमाथि सरकारको क्रुरता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In