Saturday, May 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

एभरेष्ट टेलिभिजन नेटवर्क

January 22, 2026
in अपराध
करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको आदेशमा अभियुक्ताको श्रीमतिले बकपत्र दिइकी हुन ।

गत कार्तिक ९ गते (२०८२) राती साइनोमा काकीपर्ने छिमेकी बृद्ध महिलालाई करणी गरेको अभियोगमा ओखलढुङ्गाको मानेभञ्याङ गाउपालिका वडा नं २ को ३८ बर्षीय पुरुष पक्राउ परेको थियो ।

उनीबिरुद्ध प्रहरीले जिल्ला अदालत ओखलढुङ्गामा मंसिर ३ गते हाडानातामा जबरजस्ती करणी उद्योगमा मुद्धा दायर गरि अदालतको आदेशमुताबिक उनीलाई पुर्पक्षको लागि थुनामा राखेको हो ।

अभियुक्तले आफुमाथि लागेको अभियोगको खण्डन गर्दै आएको छ । उनले करणीको प्रयास समेत नगरेको तर सुर्ती खानु मन लागेर सुर्ती र आगो माग्न जाँदा आफु माथि बृद्ध महिलाले अरोप लगाएको दाबी छ ।

 

विस्तृत समाचार लिंक

बृद्धलाई करणी गरेको अभियोगमा युवक प्रकाउ

ShareTweet

Related Posts

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट
एभरेष्ट टेलिभिजन नेटवर्क

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट

गत बैशाख ११ गते (शुक्रबार) गंगादेव गापा -५,फुल्बास रोल्पा बस्ने भिमबहादुर खत्रीले सोहि स्थान बस्ने वर्ष १० का नाबालक खगेन्द्र...

April 28, 2026
वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि
अपराध

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको...

March 25, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025
Next Post
गीतकार तथा मोडल गीता पालुङ्वाको सेमुक्ति सार्वाजानिक

गीतकार तथा मोडल गीता पालुङ्वाको सेमुक्ति सार्वाजानिक

गीताको सेमुक्ति सार्वजानिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In