Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

प्रदेश १ को नाम कोशी, जातिय संघ-संस्थाद्धारा घोर आपति

फाल्गुन १८, काठमाण्डौँ ।

March 3, 2023
in Uncategorized
प्रदेश १ को नाम कोशी,  जातिय संघ-संस्थाद्धारा घोर आपति

 

किरात(लिम्बुवान(सगरमाथा प्रदेश नाम राख्ने प्रस्ताव दर्ता प्रकृया अगाडि बढेपनि बहुमत संसदबाट अस्विकृत भएपछि प्रदेश १ को नाम कोशी प्रदेश पारित भएको छ ।

एमालेका प्रदेशसभा सदस्य राम राना मगरले कोसी नाम राख्ने प्रस्ताव राखेपछि सो प्रस्तावमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र एकै ठाउमा उभिएपछि दुइतिहाइ मतले कोशी प्रदेश पारित भएको हो ।

लामो समयदेखि माओवादी केन्द्र पहिचानको पक्षमा उभिँदै आएपनि पहिचानको आधारको नामको ढुङ्गो लाग्न नसक्ने भएपछि कोशीमा नै सहमति जनाएको हो ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात(लिम्बुवान(सगरमाथा प्रदेश नाम राख्ने प्रस्ताव बहुमतबाट अस्वीकार भएपछि एमालेका प्रदेशसभा सदस्य राम राना मगरले कोसी नाम राख्ने प्रस्ताव राखेका थिए ।

कोशी नामको पक्षमा ८२ र विपक्षमा चार मत खसेको छ। मतदानमा छ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित भए।

कोशी प्रदेश नामाङ्करण भएकोमा पहिचान पक्षधर आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायतको जातिय संघ संस्थाले भने घोर अपत्ति जनाएको छ । किरात नाममा आपति जनाउदै लिम्बुवान पार्टी भने यतिखेर गुमनाम रहेको छ ।

पहिचानको पक्षधरहरूले ऐतिहासिकता, सभ्यता र सस्कृति लगायतको विभिन्न पृष्ठभूमिको कारण किरात नाम छुट्टाउनै नहुने विज्ञाहरूको तर्क र रायको आधारमा आन्दोलन शुरु गर्दा जहिले लिम्बुवानको नारा ओर्लाउने कुमार लिङदेन समुहको लिम्बुवान नाम माग गर्नु नै किरात पहिचान गुम्नुको मुख्य कारण रहेको पहिचान पक्षधरको एक अभियान्तले बताउनु भयो ।
एक आपसमा सहमत नहुदा सबैको पहिचान गुमेको पहिचान पक्षधरको गुनासो छ ।

 

प्रदेश सभाले भने कोशी नामङ्करण भएको खुशीयालीमा प्रदेश १ मा सार्वजानिक विदा नै दिएको छ ।

Tags: जातिय संघ-संस्थाद्धारा घोर आपतिप्रदेश १ को नाम कोशी
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
आफू विरुद्ध गलत समाचार छापेको भन्दै गायक राजेश पायल राईको गम्भिर आपति

आफू विरुद्ध गलत समाचार छापेको भन्दै गायक राजेश पायल राईको गम्भिर आपति

सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुहिभिरमा दुर्घटना, ५ जनाको स्थलमै मृत्यू

सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुहिभिरमा दुर्घटना, ५ जनाको स्थलमै मृत्यू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In