Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

जातको इतिहास

November 21, 2023
in Uncategorized
जातको इतिहास
#जातको_इतिहास,
हिन्दु धर्म अनुशार जय स्थिति मल्लले भारतबाट 5 जना ब्राह्मण पण्डितहरु बोलायर नेपाली समाजलाइ यसरी 5 जातिमा बिभाजन गरेर जात ब्यबस्था सुरु गरेका थिए।
1)- तागाधारि
2)- खस
3)- मतवाली
4)- पानी चल्ने शुद्र
5)- पानी नचल्ने शुद्र
# त्यसपछि शुद्र बनाइएका जातिहरुलाइ 2 भागमा बिभाजन गरेका थिए।
1)- सत शुद्र
2)- असत शुद्र(अतिशुद्र)
# 1)- सत शुद्र भित्र राखेर बनाइएका जातहर,
राई, लिम्ब, गुरुङ्ग, मगर, शेर्पा, थकाली, राउटे, थारु, धिमाल र कोचे।
# 2)- असत शुद्र (अतिशुद्र) भित्र राखेर बनाइएका जातहर,
कामी, दमाई, सार्की, पोडे, च्यामे, कसाइ, गाइने, बादी, मुसहर र चमार।
# असत शुद्र(अतिशुद्र) लाई फेरि 2 भागमा बिभाजन गरियो
1)- छिटो हाल्न पर्ने
2)- छिटो हाल्न नपर्ने
# 1)- छिटो हाल्न पर्ने शुद्रका जातहर,
कामी, दमाई, सार्की, पोडे, च्यामे, कसाइ, गाइने, बादी, मुसहर र चमार।
# 2)- छिटो हाल्न नपर्ने शुद्रका जातहर,
मुसलमान, तेलि, कसाइ, कुसुले, धोबी, मलेच्छ, र घुम्न आउने बिदेशी गोराहरु
# शुद्र जातिमा राखेकाहरु नेपालका मुलबासिहरु हुन, आर्या नश्लका ब्राह्मण बङ्गशि, शाहा बङ्गसी, राणा बङ्गसि र मल्ल बङ्गसि सन 1495 मा भारतबाट मुगल आक्रमणमा परेर नेपाल पसेका थिए, नेपाल पसेको 4 सय बर्षसम्म तिनै शुद्र बनाइएकाहरु सङ्ग शरण लियर बसेका थिए, 4 सय बर्षपछी शुद्र बनाइएकाको गणराज्यहरुमा आक्रमण गरेर गणराज्यहरु कब्जा गरेका थिए, लडाइमा हार्नेहरुलाइ 2 सय बर्षसम्म दास बनाइएको थियो,
त्यसपछी जयस्थिती मल्लले भारतबाट 5 जना पण्डित श्री राज गुरु, धर्मधिकार बिजयराज पन्डित,नगेन्द्र राज पन्डित ,तिर्थ राज पन्डित, गिरिराज चक्रचुडामणि पन्डित लाई झिकाएर जात ब्यबस्था बनाए यहि जात ब्यबस्थालाइ जङ्गबहादुर राणाले मुलुकी एन 1910 मा लेखाए, यिनिहरु नेपाल आउनुपुर्ब नेपालमा जात र हिन्दु धर्म थियन।
नोट:- आफैले अध्यन नै नगरी बाहुने ओठे कुराहरु सुनेर, गलत ईतिहास पढेर, अझै भन धर्ममा विभेद छैन, हामी हिन्दु हौ, कर्मकाण्ड गराउ, मन्दिर जाउ, कुटाइ खाउ, विभेद स्बिकार गर, हिन्दु बन, आफ्नै पुर्खाको अपमान गर अछुत शुद्रहरु, धन्यवाद।
स्रोतःनिर्मल अनुराग चालिसे
Tags: जातको इतिहास
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
टेभिभिजनको इतिहास

टेभिभिजनको इतिहास

अलपत्र व्यक्ति परिवारको सम्पर्कमा

अलपत्र व्यक्ति परिवारको सम्पर्कमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In