Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सिचु पाठशाला सुभारम्भ

मंसिर २१, काठमाडौं ।

December 7, 2023
in Uncategorized
सिचु पाठशाला सुभारम्भ

सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर टोखा९३ लाम्नेमा मंगलबार मंसिर १९ गतेदेखि सुभारम्भ भएको छ ।

दक्ष जनशक्ति र अनुभवी शिक्षक, शिक्षाकाहरुद्वारा सञ्चालित टोखा नगरपालिकाको उत्तरी भेगको पहिलो मन्टेश्वरी पाठशाला हो । यस मन्टेश्वरी प्रिस्कुलमा पारिवारिक वातावरणमा बालबालिकाको इच्छा, अ‍ाकांक्षा, मनोविज्ञानलाई ध्यानमा राखी प्रयोगात्मक, अडियो, भिडियो पद्धति, प्रयोगात्मक पद्धति, अपनाएर अध्ययन अध्यापन गराइनुका साथै सभ्य,अनुशासित, कर्तव्य बोध र बालबालिकाहरुको इच्छा अनुसार लक्ष्य निर्धारण गराउने तवरले अध्यापनका साथै सुसंस्कार सिकाउने ध्येयका साथ सिचु पाठशाला स्थापना गरेको सिचु पाठशाला तथा ट्रेनिङ सेन्टरका प्रिन्सिपल सरिता महर्जनले जानकारी गराइन् ।

बिगत डेढ दशकदेखि सोही क्षेत्रमा कार्यरत अनुभवी प्रशिक्षकहरुद्वारा सञ्चालित पाठशालामा बालबालिकाहरुको देकियर, मन्टेश्वरी र मन्टेश्वरी ट्रेनिङ गरि तीनवटा प्याकेजमा पाठशाला सञ्चालन भएको छ।

टोखा न।पा वडा नं ३ अध्यक्ष रमेश डंगोल शिक्षा क्षेत्रमा बालबालिकाहरुलार्इ प्रयोगात्मक र पारिवारिक वातावरणमा अध्ययन अध्यापन गराउने सिचु पाठशाला तथा ट्रेनिङ सेन्टर सञ्चालन ल्याइएकोमा बधाई दिए ।

युवा जोस जागरले सञ्चालनमा ल्याएको यश ट्रेनिङ सेन्टरले २०७९ सालमा वडामा सञ्चालन गरेको मन्टेश्वरी ट्रेनिङले महिला दिदीबहिनीहरुमा जोश, अ‍ात्मविश्वास र रोजगारीको अवसर सृजना गर्दै नयाँ राजगरको मार्ग खोलिदिएकोमा प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यत्त गरे ।

टोखा न।पा २ नं वडा अध्यक्ष धर्वेन्दर श्रेष्ठले पाठसाला तथा ट्रेनिङ सेन्टरले सञ्चालनगरेको मन्टेश्वरी ट्रनिङको प्रशंसा गर्नुका साथै यश मन्तेश्वरी पाठसाला तिमले आगामिदिहरुमा निमावि र मा वि सम्मको विद्यालय बनाउन सकुन भनेर शुभकामना व्यत्त गर्नुका साथै शिक्षा क्षेत्रमा आमुल परिवर्तनको बिजारोपन गरेकोमा बधाई तथा शुभकामना व्यत्त गरे ।

टोखा न।पा। ३ वडा सदस्य शान्ता राईले यस सिचु पाठसाला तथा ट्रेनिङ सेन्टरद्वारा २०७९ सालमा सञ्चालन गरेको प्रसिक्षण गर्नुका साथै युवा टिमवर्क आजको आवश्यकता महिला टिमको खुलेर प्रशंसा गर्नुका साथै आगामी दिनमा वडाबाट सक्दो सहयोग गर्ने वाचा गरे।

टोखा नगर शिक्षा शाखा खगेन्द्र धामीले शिक्षा क्षेत्रमा मन्टेश्वरी भनेको महत्त्वपुर्ण जग हो यस जगले नै बाबलबालिकाहरुको भविष्य निर्धारण गर्ने हुँदा सम्वेदन सिल भएर अध्ययन अध्यापन गर्न गराउन सुझाव दिए।

टोखा नगरपालिकाकी उपमेयर मुरारी तामाङले सृजनशील, जुझारु, समुहद्वारा सञ्चालित यस सिचु पाठशालाको प्रशंसा गर्दै साथ सहयोगसंगै सहकार्य गर्दै जाने वाचा व्यक्त गर्दै उत्तर उत्तरोत्तर प्रगति एवम् बधाई तथा शुभकामना व्यक्त गरिन् ।

Tags: पहिलो सिचु पाठशाला सुभारम्भसिचु पाठशाला सुभारम्भ
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
किरात सभ्यताकालिन ऐतिहासिक दरबार तथा गडिहरू

किरात सभ्यताकालिन ऐतिहासिक दरबार तथा गडिहरू

ह्वाइट हाउसमा सिङ्गापुर प्रहरीको प्रशिक्षण

ह्वाइट हाउसमा सिङ्गापुर प्रहरीको प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In