Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

म्यूजिक भिडियोमा जम्दै वीनर

January 18, 2025
in Uncategorized

डान्स च्याम्पीयनको सिजन २ को सेमि फाईनलसम्म पुगेकी विनर रार्ई कलिलै उमेरमा नै म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् ।
सुपरडान्स, केपप आइडल लगायतको लोकप्रिय कार्याक्रमहरूमा दमदार प्रस्तुतिको साथ विद्यालय स्तरिय विभिन्न प्रतियोगिताहरूमा समेत अब्बल क्षमताको प्रदर्शन गर्दै मिस ट्यालेन्टको उपाधि पाइसेकी राई पढाई, नृत्य तथा मार्शल आर्टमा समेत दक्ष बन्दै गएकीछिन ।

नाचुन नाचुन लाग्ने , बादलपारि लगायतको आधा दर्जन गीतहरूमा अभिनय गरिसकेको बाल–कलाकार राईले कला राईको स्वरमा रहेको साल्पा शिलिचुङ नामक म्यूजिक भिडियोमा उनको बेजोड प्रस्तृति देख्न सकिने भिडियो निर्देशक तथा कोरियोग्राफर टार्जन राईले बताउनु भयो ।
बाल्यकालमा नै कलाकारिता क्षेत्रमा उनको विशेष रुचि र अब्बल प्रतिभा रहेकोले हामी अभिभावकले पनि सकेसम्म उनको प्रतिभालाई अगाडि बढाउन आफुले सकेको भूमिका निर्वाह गरिरहेको वीनरकोे बुबा सरोज राईले बताउनु भयो ।

Tags: म्यूजिक भिडियोमा जम्दै वीनर
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
काठमाण्डौमा भीम लामा निर्वाचित

काठमाण्डौमा भीम लामा निर्वाचित

माइतीघरमा लाहुरे

माइतीघरमा लाहुरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In