Tuesday, December 23, 2025
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

को हुन आशिका ?

September 29, 2025
in विविध
को हुन आशिका ?
आशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो । आशिका को एउटा छोरा र एउटा छोरी रहेका छन् ।
उनी विशेष गरी सामाजिक अभियानतामा केन्द्रित मात्र नभएर ग्रिन एन्ड क्लिन आशिका फाउन्डेशनको अध्यक्ष समेत रहेकी आशिका विगत लामो समय देखि यस अभियानतामा सक्रिय रहेकी छिन् ।
आशिका तामाङ सामाजिक अभियानतामा मात्र आबद्ध नभएर उनी नेपाली अभिनेत्री (सन् २०१५मा प्रर्दशनमा आएको नेपाली चलचित्र सुश्री) नायक आर्यन सिग्देल सगँ मुख्य अभिनेत्रीको भुमिकामा काम गरेकी आशिका तामाङ यस सुश्री चलचित्रको निर्माता पनि आफै स्वयम नै हुन् ।
बिगत आमु समयदेखि विभिन्न क्षेत्रमा हुने गरेका अनियमितता हरुसग असन्तुष्ट हुँदै खरो आवाजमा प्रतिकार गर्दै नियामक निकायको ढोका सम्म पुग्ने आशिका आम नेपालिको मन मनमा छीन ।
हाल भएको जेन्जी आन्दोलनका घाइते हरुको कोठा कोठा घर घर हस्पिटलका बेड बेडमा पुगेर भाइ -कान्छा – बैनी कान्छी – आम्मै कति राम्री भन्दै आखाभरी आँसु बोकेर हात हातमा राहत सामाग्री र सहयोग रकम लीएर अहोरात्र सेवामा खटिरहेकी आसिकाले कहिल्यै आफ्नु जीवन को परीयारको बारेमा सोचीनन ।
निरन्तर रास्ट्रकालागी खटि रइन । कहिले बाख्रा खसी नकाटौ भन्दै रोएर प्राणी प्रतीको प्रेम दर्साउछीन । त कहिले बाटोको खाल्टोमा माछा खोजेर सम्बन्धीत निकायको ध्यानाकर्षण गराउछिन । जसरी हुन्छ सुसाशन र सु ब्यबस्थापन का लागि खटिरहदा कहिले आफू प्रशासनको निसानामा परिन् त कहिले हासोको पात्र बनीन ।
जहाँ जहाँ जे जे भएतापनि उनी डगमगाइनन । अहोरात्र सेवामा तल्लीन आशिका आज हरेक नेपालिको नजरमा परेकी छीन । उनको यो समर्पण देख्दा लाग्छ उनी इस्वरिय शक्ति प्राप्त एक ससक्त नारी हुन ।
कसैले देख्ला नदेख्ला कसैले बुझ्ला नबुझ्ला तर समयको काल खन्डले उनको यो लगाबको पक्कै सम्मान गर्नेछ । उदार मन सधै यस्तै विशाल बनोस आशिका जि यहालाइ अझ धेरै शुभकामना
Tags: को हुन आशिका ?
ShareTweet

Related Posts

हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा
एभरेष्ट टेलिभिजन नेटवर्क

हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा

विश्वकै प्रतिष्ठित Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor...

July 16, 2025
पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास
एभरेष्ट टेलिभिजन नेटवर्क

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

यो हाङलुङ(राजालुङ) साल्पा जाने बाटोमा रहेको किरातीहरुको निमित्त अत्यन्तै महत्वपुर्ण एक सांस्कृतिक/ऐतिहासिक पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल हो।यस (हाङलुङ/राजालुङ)भोजपुर जील्ला...

February 9, 2025
Next Post
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

शिक्षाका प्रणाली

शिक्षाका प्रणाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In