Sunday, August 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home कला/साहित्य

मनमनै मन्त्रालयको प्रदर्शन

August 8, 2026
in कला/साहित्य
मनमनै मन्त्रालयको प्रदर्शन

“मनमनै मन्त्रालय” को विशेष प्रर्दशन हुनेभएको छ । नेपाल नाट्यशाला र नेपाल मातृगृह नेपालको संयुक्त आयोजनामा तथा श्री सौभाग्य सिहं राईको लेखन तथा नाट्यकर्मी प्रवीण पुमाको निर्देशनमा रहेको नाटक”मनमनै मन्त्रालय” को विशेष प्रदर्शन हुने भएको छ ।

उक्त नाटक साउन २४ गते आइतबार नेपाल नाट्यशाला, भण्डारी चौक, सामाखुसी, काठमाण्डौ प्रदर्शन हुने निर्देशक प्रविण पुमाले बताउनु भयो । १ घण्टा १५ मिनेटको नाटक अपरान्ह १:00 बजे शुरु हुने जनाइएको छ ।

नाटकमा राजनीति र सत्तालाई तिखो रुपमा व्याङ्ग्यात्मक प्रस्तुत गर्ने जमर्को गरिएको निर्देशक पुमाले बताउनु भयो । नाटक शोको लागि कुनै जानकारी आवश्यक जानकारीको लागि निर्देशक पुमालाई(९८४१२४५५४८) र लेखक राईलाई(९८४१२१६८४९ )मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Tags: मनमनै मन्त्रालयमनमनै मन्त्रालयको प्रदर्शन
ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In