Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

एमालेको पकट नगरपालिकामा कांग्रेसको मेयर

May 17, 2022
in निर्वाचन विशेष
एमालेको पकट नगरपालिकामा कांग्रेसको मेयर

जेठ ३ । ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन खनाल निर्वाचित हुनुभएको छ ।

प्रतिद्धन्दी नेकपा एमालेको प्रत्यसी उम्मेद्धर इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा निर्वाचित हुनुभयो । खनालले ६ हजार ७ सय ९१ मत छ भने गुरुङको ५ हजार ६ सय ५० मत छ ।

सिद्धिचरण नगरपालिका, ओखलढुङ्गा नेकपा एमालेको पकट रहेको ओखलढुङ्गा जिल्लाको सदरमुकाम क्षेत्र हो ।

उप प्रमुखमा भने नेकपा एमाले केदारबाबु बस्नेत विजयी भएको छ । निकट प्रतिद्धन्दी माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै उपमेयर पद जित हात पारे ।
वस्नेतको ५ हजार ६ सय ९८ मत छ भने शाक्यको ५ हजार १ सय ५२ मत छ ।

कांग्रेस–माओवादीको वडा तहसम्मकै गठबन्धनको कारण यस पटकको निर्वाचनमा कांग्रेसले मेयरमा विजय हासिल गरेको हो । १२ वडामध्ये कांग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख उपप्रमुखसहित ७ वटा वडामा नेकपा एमालेले जितेको थियो ।

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: Election 2079Local Election 2022Nirbachanनिर्वाचन विशेष २०७९स्थानीय निर्वाचन
ShareTweet

Related Posts

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

दोलखा जिल्लाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको...

November 28, 2022
लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेदवार बनेका नेपाली कांग्रेस पार्टीका रामहरि खतिवडा विजय

यसैगरि प्रदेश सभाको लागि ओखलढुङ्गा क्षेत्र नं क बाट लोकतान्त्रिक गठबन्धनबाट प्रत्यासी उम्मेरदवार बनेका नेपाली कांग्रेस पार्टीका प्रदिपकुमार सुनुवार निर्वाचित...

November 23, 2022
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजय

काठमाण्डौ क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता तथा प्रत्यासी उम्मेदवार प्रकाशमान सिँह विजय भएकाछन । सिँहले ७ हजार १४३...

November 22, 2022
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) अत्याधिक बहुमतले निर्वाचित भएको छ । बिहीबार राति अबेर सकिएको मतगणनामा २३ हजार ४...

May 27, 2022
Next Post
निष्ठाको उपज हर्क साम्पाङको जित

निष्ठाको उपज हर्क साम्पाङको जित

Spiral of Silence Theory

Spiral of Silence Theory

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In