Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home राजनिति/दर्शन

Spiral of Silence Theory

May 23, 2022
in राजनिति/दर्शन
Spiral of Silence Theory
सुविख्यात जर्मनिका political scientist ‘Neumann’ काे Mass communication theory हाे ।
याे सिद्दान्तका अनुसार प्रभाव पार्ने ठूलाे समूह/जत्था वा निकाय/व्यक्तिहरूकाे कारणले मानिसले आफुलाई जतिसुकै अन्याय परे पनि वा सत्य लागेकाे भए पनि सत्य बाेल्न सक्दैन । चुपचाप बस्न बाध्य हुन्छन् । यसकाे मुख्य कारण सत्य, साँचाे कुरा गर्दा एक्लाे हाेईन्छ भन्ने डर (Fear of Isolation) हुन्छ ।
केही उदाहरणहरू:
१. संयुक्त राष्ट्र संघ र NATO जस्ता संगठनहरू शक्तिराष्ट्र अमेरिका कै इशारामा चल्छन् । अमेरिकाकाे गठवन्धनकाे प्रभावकाे कारणले कैयाै देशहरू सदस्यकाे स्वाभिमान गुमाएरै चुपचाप बस्न बाध्य छन् ।
२. भारतीय राजनितिक प्रभावमा सबै राजनितिक दलका नेता र पार्टीहरू लिप्त भएकाले भारतले नेपालकाे सिमा मिचे पनि नेपालका कुनै पनि नेता र पार्टीले प्रेस विज्ञप्ती निकाल्न सक्दैन । विराेध गर्याे भने ईण्डियाले भारत विराेधी पार्टी भनेर एक्लाे बनाईदिन्छ, माथि उठ्न दिदैन भन्ने डर हुन्छ । सत्य बाेल्न सक्दैनन् ।
३. कुकुर विरालाेभन्दा तल्लाे तहमा दलितलाई राख्ने जात व्यवस्थाकाे जालाे ताेड्न प्रजातन्त्रमा पनि दलितहरू संगठित हुन सकेका छैनन् । उनिहरूलाइ आत्मस्वाभिमान जाेगाउनेभन्दा राेजिराेटि गुम्ला, समाजले झनै अपहेलना गर्लान कि भन्ने ठूलाे डर छ ।
४. वलात्कारकाे सिकार भएका कैयाै चेलिवेटिहरू समाजबाट बहिष्कृत हाेईन्छ भन्ने डरले चुपचाप सत्य लुकाएर बसेका छन् । आजभाेलि कुनै कुनैले बाेल्न हिम्मत गरेका छन् ।
५. समानता, सामाजिक न्याय र कतिपय परिवर्तनका मुद्दाहरूकाे बारेमा ठुला राजनितिक दलभित्र उत्पिडित समुदायका नेताहरूले खुलेर छलफल गर्न सकेका छैनन्, पार्टीमा अर्घेलाे, एक्लाे हाेईन्छ भन्ने डर छ । जस्ताे, एमालेमा छविलाल विश्वकर्मा, सुवास नेम्बाङहरूले कुरा राख्न सक्दैनन् ।
आदि …ईत्यादि …
जाे हिराे हाे, जसमा नायकत्व शैली छ । सत्य, न्यायकाे पक्षमा एक्लै भए पनि लडिरहन्छ । भिडिरहन्छ, एकदिन सत्यकाे जित हुन्छ ।
ShareTweet

Related Posts

किरात सभ्यताकालिन ऐतिहासिक दरबार तथा गडिहरू
एभरेष्ट टेलिभिजन नेटवर्क

किरात सभ्यताकालिन ऐतिहासिक दरबार तथा गडिहरू

#नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा...

December 10, 2023
तुवटक सुत्त
एभरेष्ट टेलिभिजन नेटवर्क

तुवटक सुत्त

आदित्य बन्धु, महर्षी तपाईंसँग म विवेक तथा शान्तिपदका विषयमा सोध्छु । त्यसको दर्शनले संसारमा कुनै पनि चिजमा अनासक्त भएर भिक्षु...

October 14, 2023
शवबाट जान्मिएको राष्ट्रपति पूटिन
एभरेष्ट टेलिभिजन नेटवर्क

शवबाट जान्मिएको राष्ट्रपति पूटिन

दोश्रो बिश्वयुद्धको समयमा एक सिपाही घर फर्कदा ट्रकभरी शव लादेर गाड़न लगेको देख्न पुग्छ । त्यस ट्रकमा एउटा शबको खुट्टा...

December 18, 2021
Next Post
१७ वर्षीय किशोरीको हत्या प्रयास गर्ने युवक सार्वजानिक

१७ वर्षीय किशोरीको हत्या प्रयास गर्ने युवक सार्वजानिक

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In