Friday, May 16, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

अन्तराष्ट्रिय मातृभाषा दिवसमा गणेश राई पुरस्कृत

फाल्गुन ९ । एभरेष्ट टेलिभिजन नेटवर्क, काठमाण्डौँ ।

February 21, 2025
in Uncategorized
अन्तराष्ट्रिय मातृभाषा दिवसमा गणेश राई पुरस्कृत

३ दशक भन्दा बढि लामो समय नेपाली पत्रकारिता तथा किरात वाम्बुले मातृभाषामा अनबरत रुपमा कलम चलाएको बरिष्ठ पत्रकार गणेश वाम्बुले राई रु १ लाख राशीको रकम सहित पुरस्कृत हुने भएकोछन ।

२५ औँ अन्तराष्ट्रिय मातृभाषा दिवसको अबसरमा विशेष कायृक्रमको आयोजित गरि नेपाल प्रज्ञाप्रतिष्ठानले ”प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०८१” ले आज फाल्गुन ९ गते  सम्मानीत गरिने प्रतिष्ठानको सदस्य सचिव डा. धनप्रसाद सुवेदीले एभरेष्ट टेलिभिजन नेटवर्कलाई बताउनु भयो ।

२०६२-०६३ जनआन्दोलनबाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रको स्थापनासंगै नेपाल बहुभाषिक, बहुजातिय मुलुकको रुपमा स्थापित भएपछि नेपाली मातृभाषाको संरक्षण र प्रवर्द्धनको लागि नेपाल पज्ञा-प्रतिष्ठानले विसं २०६६ सालदेखि विशेष काय्रक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।

सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग सन् १९५२ फेब्रुअरी २१ का दिन ढाका विश्वविद्यालयका केही विद्यार्थीहरू मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो ।

सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

Tags: अन्तराष्ट्रिय मातृभाषा दिवसमा गणेश राई पुरस्कृत
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
छ दशमलव एक म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र विन्दु

छ दशमलव एक म्याग्निच्यूडको भूकम्प, सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्र विन्दु

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In