Friday, April 17, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

इपीएस आन्दोलनमा एकको मृत्यू

पुष १३, काठमाण्डौँ ।

December 29, 2023
in Uncategorized
इपीएस आन्दोलनमा एकको मृत्यू

ललितपुरको बालकुमारीमा शुक्रबार भएको रोजगार अनुमति प्रणाली इपीएस आन्दोलनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएकोछ ।

अन्दोलनलाई निस्तेज पार्न प्रहरी चलाएको गालीले एक जना किष्ट अस्पताल क्वर्को र एक जना पाटन अस्पतालमा मृत्यू भएको खुलेको छ ।

बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेको बताइएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

आन्दोलनको क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार बा२ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी परिसरले जनाएकोछ ।

आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्दा झन आन्दोलन चर्किदै गएपछि नियन्त्रणमा लिन गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ ।घटनामा केही आन्दोलनकारी घाइते समेत भएको बताइएको छ ।

Source: Everest Television Network
Via: Everest News Television
Tags: इपीएस आन्दोलनमा एकको मृत्यू
ShareTweet

Related Posts

Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Next Post
आन्दोलन चर्किएकै बेला अध्यक्ष पत्नीसहित विदेशतर्फ

आन्दोलन चर्किएकै बेला अध्यक्ष पत्नीसहित विदेशतर्फ

Bright yet so dark like the coal,

Bright yet so dark like the coal,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In