Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

कलाकार पौडेललाई छुरी प्रहार, फोक्सोमा पर्यो प्वाल

मंसिर २८, एभरेष्ट टेलिभिजन ।

December 14, 2023
in अन्तराष्ट्रिय
कलाकार पौडेललाई छुरी प्रहार, फोक्सोमा पर्यो प्वाल

देशको स्थिति विकराल बन्दै जाँदा बैदेशिक रोजगारीमा विदेशीने नेपालीको संख्या अचाक्लि बढेसंगै जोखिमापर्ने पनि उतिकै बढेको छ ।

हमास र इजराइलको युद्धको चरम भूमरीमा हताहत, सक्त घाइते भएको नेपालीहरू बेरोजगारकै कारण जानजान रुस–युक्रेन युद्धमा समेत होमिन बाध्यछन ।

युद्ध भूमि र टाढाको मुलुकमा मात्रै होइन छिमेकी मुलुक भारतदेखि खाडी मुलुकमा समेत उत्तिकै मात्रैमा जोखिममा परेकाछन नेपाली श्रमिकहरू ।

भारतको गुजरात राज्यको कडोद्रा मरुतीमा धादिङको रामेश्वर पौडल डाकुहरूको आक्रमणकबाट सक्त घाइते भएकाछन ।
गत सोमबार राती १०ः३० बजे कडोद्रा मारुतीमा खाना खाएर राजहंस टेक्स फर्मको पी नाइन फ्याब कम्पनीमा डिउटीको लागि जाँदा बाटोमा ४ जनाको अपरिचित डाकुहरूको समुहले आक्रमण गर्दा डाकुहरूले प्रहार गरेको चक्कुले सक्त घाइते भएको पौड्लयको
गुजरातको कडोद्रास्थिति मोदी जनरल अस्पतालमा उपचार भइरहेको साही कम्पनीमा कार्यरत सिन्धु पाल्चोको हरी श्रेष्ठले बताउनु भयो ।

पौडेलको पछाडीबाट रोपेको छुरीले फोक्सोमा प्वल परेको कारण श्वासप्रशासमा समेत असर भएकोले घाइतेको अबस्था गम्भिररहेको उपचारमा संलग्न डा.दिवेस शाहले जानकारी गराएको विरगञ्जाको धनिलाल पटेलले बताउनु भयो ।

कम्पनी र खाना खाने स्थान नजिकै भएको र हालसम्म यस्तो अप्रिय घटनाहालसम्म नघटेकोले पौडेल एक्लै हिड्दै गएको पौडेलको सहोदर भतिज जिवन पौडेलले बताउनु भयो ।

उदय पौडेल नामले नेपाली लोकदोहोरीको म्यूजिक भिडियोमा मोडल तथा निर्देशनमा समेत एकताका निकै चर्चा पाएको पौडेल कोभिड तथा आर्थिक मन्दीको कारण नेपाली गीतसंङ्गीत तथा मोडलिङको बजार सुस्ताएसङ्गै कलाकार पौडेल आफ्नो पुरानो पेशामा फर्किएको हुन ।

उनी वटार जेट उइभिङ लुम अर्थात कपडा बुन्ने मेसिनको मर्मत संभार तथा सञ्चालक समेत हुन ।
काठमाण्डौ तथा धादिङको गल्छिमा नै लामो समय लुम सञ्चालनमा अबद्ध पौडेल आर्थिक मन्दीको कारण नेपालको कारखाना बन्दहुदै गएपछि केही महिना अगाडी रोजगारीको लागि भारतको गुजरात पुगेको हुन ।

Tags: कलाकार पौडेललाई छुरी प्रहारफोक्सोमा पर्यो प्वाल
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
Next Post

ओलीलाई पहिचानवादीको मुक्का प्रहार

सरकारी जागिर छाडेर पैसा कमाउन कोरियातिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In