Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

किरात वाम्बुले राईको ‘बाँसुरी दिवस’

August 4, 2022
in विविध
किरात वाम्बुले राईको ‘बाँसुरी दिवस’

किरात वाम्बुले जातिले साउन १५ लाई विशेष उत्सवको रुपमा बासुरी दिवस मनाउने गरेकाछ ।

२०७४ सालबाट सुरु भएको दिवस निरन्त रुपमा मानिदै आएको वाम्रास केन्द्रीय उपाध्यक्ष तथा सञ्चारकर्मी गणेश राईले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि डा. भक्त राईले बासुरी विश्वभरी बजाउने प्रचलन भएको र यसलाई वाम्बुले समुदायले मौलिक बाजाको रुपमा प्रयोगमा ल्याएकोमा खुशी व्यक्त गर्नु भयो ।

वाम्रास केन्द्रीय अध्यक्ष गजुरधन राईले साउन महिना खेतीको उत्कर्ष समय भएकोले खेती किसान सकिएपछि बासुरी बजाउने तथा नाचगान गर्ने प्रचलन परम्परादेखि नै रहदै आएको बताउनु भयो ।

कार्यक्रममा वाम्बुले समुदायको लोक भाका राम्दलेमा बासुरी बादक जीवन वाम्बुले राई, वाम्रास केन्द्रीय सचिव तथा मानेभञ्ज्याङ गाउपालिका वडा नं ५ अध्यक्षा रामकुमार राई, केन्द्रीय सदस्य महाजित राई, पुचाराम राई, संगम राई, निरल राई, सवीन्द्र राई, सहराज राई र जेबी राई लगायतको सहभागिता रहेको छ भने गायिकाद्धय अम्बिका राई र एलिना राईले गीत गाए ।

यसैगरि मादल बादनमा वाम्रास केन्द्रीय सहकोषाध्यक्ष मोतिराज राईले र विष्णुराई रहेको छ ।

ShareTweet

Related Posts

पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास
एभरेष्ट टेलिभिजन नेटवर्क

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

यो हाङलुङ(राजालुङ) साल्पा जाने बाटोमा रहेको किरातीहरुको निमित्त अत्यन्तै महत्वपुर्ण एक सांस्कृतिक/ऐतिहासिक पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल हो।यस (हाङलुङ/राजालुङ)भोजपुर जील्ला...

February 9, 2025
तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?
एभरेष्ट टेलिभिजन नेटवर्क

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन...

September 5, 2024
Next Post
ज्ञान बहुमुल्य हुन्छ

ज्ञान बहुमुल्य हुन्छ

गायिका मेलिना राईले टोडिन इङ्गेजमेन्ट

गायिका मेलिना राईले टोडिन इङ्गेजमेन्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In