Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

च्याब्रङ नाच

एभरेष्ट टेलिभिजन

January 17, 2022
in समाचार
च्याब्रङ नाच

माघ-१, काठमाण्डौँ ।

लिम्बु जातिको मौलिक बाजा के अर्थात च्याबु्रङको संरक्षण र सम्बद्र्धनको लागि प्रशिक्षण कार्यशाला प्रारम्भ भएको छ ।

नेपाली मौलिक बाजाको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा ललितपुरको भवनमा १५ दिने कार्यशाला संचालन भएको प्रमुख प्रशिक्षक यसेली योङहाङले बताउनु भयो ।

लिम्बुहरूले परम्परागत रुपमा बाजाउदै र नाच्दै आएको च्याब्रुङलाई व्यबसायिक बनाउन सुर र तालको ज्ञान सहित बजाउन र नाच्न अपरिहार्य भएकोले प्रशिक्षण, संचालनमा जुटेको किरात याक्थुङ चुम्लुङ सास्कृतिक परिषदको अध्यक्ष गोबिन्द आङबुङले बताउनु भयो ।

पुस्तौदेखि बाजाउदै र नाच्दै आएको मौलिक बाजा च्याब्रुङ सम्बन्धीे सङ्गीतको विज्ञसंग प्रशिक्षण लिएपछि बल्ल आफु यसलाई व्यवसायिक अर्थात मुलधारको बाजाको रुपमा बजाउन र नाच्न सकिने बताउनु हुन्छ च्याब्रुङ व्यवसायि बौदमान चोङबाङ ।

परम्परगत रुपमा पुस्तौदेखि बजाउदै आएपनि व्यासायिक बन्न प्रविधिसंग जोडिनु पर्ने र त्यसको लागि सङ्गीतसंगै प्रविधिको पनि ज्ञान हुन जरुरी रहेकोले पशिक्षण संचालन गरिएको बरिष्ठ बाद्यबादक भरतबुढाठोकी मगरले बताउनु भयो ।


कार्यशाला लिम्बु समुदाय लगायत राई, सुनुवार र नेवारबाट समेत उल्लेखनीय कार्यशाला लिम्बु समुदाय लगायत राई, सुनुवार र नेवारबाट समेत उल्लेखनीय उपस्थिति रहेको किरात याक्थुङ चुम्लुङको केन्द्रिय महासचिव निरन्ती तुम्बापोले बताउनु भयो ।

 

प्रशिक्षण कार्यशाला पुरा भएको अबसरमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले प्रशिक्षर्थीहरूलाई बिदाइको गरे भने प्रशिक्षार्थीहरूले गुरुलाई खादा ओडाइसम्मान गरेको छ ।

कार्यशालाको अन्तिम समापन राष्ट्रिय नाचघर जमलमा प्रशिक्षार्थीहरूको प्रस्तुतिसंगै प्रमाण पत्र प्रदान गरिपछि हुने नाट्य तथा संङ्गीत प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक लोहोरुङ राईले बताउनु भयो ।


प्रशिक्षण राई समुदायबाट ढोल, लिम्बुबाट च्याब्रङ, नेवारी धिमे, ताामाङबाट डम्फु तथा बासुरी र सारङ्गी लगायतको लोक बाजाहरूको प्रशिक्षण संचालन गरिएको थियो ।

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

               Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Televison:  https://everestkhabar.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र,

अडियो तथा भिडियो लिंक . . .

 

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: CHYABRUNGKELANGLIMBU NACHPalam
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
काठमाण्डौँ उपत्यकामा स्मार्ट लकडाउन

काठमाण्डौँ उपत्यकामा स्मार्ट लकडाउन

क्रिप्टोकरेन्सी कारोबार गर्ने एकै परिवारलाई  ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो

क्रिप्टोकरेन्सी कारोबार गर्ने एकै परिवारलाई ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In