Wednesday, February 11, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

जेरो जातिको पुर्खा कागुनी

कुमार जेरो

January 30, 2024
in विविध
जेरो जातिको पुर्खा कागुनी

माघ १६, काठमाण्डौँ ।

प्रकृति पुजक भनेर चिनेन किराती समुदाय अझ उनीहरूको पहिचान नै प्रकृति अर्थात अन्नबाबालीबाट स्थापित हुनुले किराती समुदाय प्रकृतिसंग कति निकट छन भन्ने तर्कसंगत देखिन्छ ।

जेरो समुदायको मुख्यबाली अर्थात सबै भन्दा महत्वपूर्णबाली जी को खेती प्रशस्त मात्रैमा गर्दै गएपछि जी रुङ अर्थात कागुनीको खेती गाउँ भन्ने शब्द अप्रभंश भएर जरो बनेको हो अर्थात त्यही जी बालीको खेती गर्ने किरातीलार्ई जेरो भनियो । जेरो भाषामा जी भनिने अन्न कागुनी वा काउनी बालीको नाम हो ।

 

जी र जेरोको सम्बन्ध के छ त ?

नेपालको इतिहास हेर्ने हो भने पेशाको आधारमा जात जातिको वर्गीकरण गरेको देखिन्छ । त्यसको प्रभाव किराती समुदायमा नपर्ने कुरा नै भएन । जो किरातीलाई राईकरण गरिएको थियो जस मध्यमा जेरो जाती पनि एक हो ।

 

जेरो जातिको उत्पति कसरी भयो ?

जेरोको पू्र्खाले शुरुमा जी(काउनी) खेती गरेको देखिन्छ, खेतमा नभएर काउनी विशेष गरि पाखा बारीमा लगाउने वा झर्ने गरिन्छ ।

किरातीले बारीलाई रुङ भन्ने गरिएको भेटिन्छ । यसरी जी को खेती भएको बारीमा बस्ने किरातीहरुको पुर्खालाई जिरुङ भन्ने गरियो । शब्द आफैमा स्थिरता होइन समाज परिवर्तन क्रमसङ्गै शब्द विकास हुने गर्छ त्यसैको बाबजुद जिरुङबाट अपभ्रंस भएर जेरो पाइन्छ ।

जेरो, जेरोङ, जेरुङ जे भनेपनि आफुलाई जेरो भन्ने गरेका

ओखलढुङ्गाका रैथाने जेरो किराती जातिले ।

जीरुङबाट बनेको जेरोलाई जेरोङ र जेरुङ पनि भन्ने गरिन्छ । जेरो, जेरोङ, जेरुङ जे भनेपनि आफुलाई जेरो भन्ने गरेको छन ओखलढुङ्गाका रैथाने जेरो किरातीले ।

कतिपय किराती अध्येताले जेरोलाई जेरुङ  हुनु पर्ने तर्क अगि सारेकाछन । किराती भित्रको हरेक जातजातीको अन्त्यमा ङ  हुने भएकाले जेरुङ हुनुपर्ने तर्क अनुसन्धानकर्ताहरूको छ ।

त्यो आधार पनि सत्यता छैन कसरी हो भने किराती समुदायको जातिहरुको अन्त्यमा अर्थात थरको पुछारमा ङ नभएको थुप्रै जातिछन, जस्तै: याम्फु, आठपहरिया, वान्तावा आदि ।

बरु जेरो जातिको भाषा उच्चारणमा ङ को अर्थ ‘को’ लाग्छ । ‘जेरुङ’को अर्को अर्थ ‘जेरो को’ भन्ने अर्थ लाग्छ जस्तो जेरुङ गाउँ जेरोको गाउँ भन्ने अर्थ लाग्छ ।

जेरो जातिले पितृ मान्दा/पुज्दा (धान/चामल) नभएको खण्डमा यहि (जी) काउनीको प्रयोग गरेको पाइन्छ । यसबाट पनि प्रष्ट हुन्छ कि जेरो र जी/काउनी/कागुनीको शब्द जोडिएको छ । तर अन्य किराती समुदायहरूले पितृकार्यमा कागुनीको खासै प्रयोग गर्दैनन् ।

लेखक कुमार जेरो अधिवक्ता तथा किरात जेरो रादु समाजको अध्यक्ष हुन ।

Tags: जेरो जातिको पुर्खा कागुनी
ShareTweet

Related Posts

को हुन आशिका ?
एभरेष्ट टेलिभिजन नेटवर्क

को हुन आशिका ?

आशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो ।...

September 29, 2025
हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा
एभरेष्ट टेलिभिजन नेटवर्क

हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा

विश्वकै प्रतिष्ठित Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor...

July 16, 2025
पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
Next Post
बुद्ध र राम: के संबन्ध छ?

बुद्ध र राम: के संबन्ध छ?

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

'जीवन दान' उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In