Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

ज्ञान बहुमुल्य हुन्छ

August 3, 2022
in Uncategorized
ज्ञान बहुमुल्य हुन्छ
अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्यो: “कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान जोगाउनुस्।”
बैंकमा भएका सबैजना भुइँमा सुते। यसलाई “सोच परिवर्तनको अवधारणा” भनिन्छ जसले परम्परागत सोच्ने तरिकालाई परिवर्तन गर्दछ।
एउटी महिला अटेर गरेर एउटा टेबलमाथि बसेको देखेर एउटा डाँंकु चिच्यायो: “कृपया सभ्य बन्नुहोस्! यो डकैती हो र बलात्कार होइन!”
यसलाई “व्यावसायिक हुनु” भनिन्छ जसले तपाईंले जे गर्न तालीम पाउनुभएको छ त्यसमा मात्र लक्षित गराउछ!
बैंक लुटेराहरू आफ्नो अड्डामा फर्केपछि एउटा एमबिए पास गरेको डाँकाले ६ कक्षा मात्र पढेको बोसलाई भन्यो: “बोस, हामीले कति पैसा लुट्न सफल भएछौं गनेर हेरौं।”
उसको बोसले हकार्दै भन्यो: “कस्तो मूर्ख कुरा गरेको? यहाँ एकदम धेरै पैसा छ जसलाई गन्न धेरै समय लाग्छ। आज हामीले कति लुट्यौं भनेर भरे टिभिमा समाचारले भनिहाल्छ नि!”
यसलाई “अनुभव” भनिन्छ। हिजोआज किताबी ज्ञानभन्दा अनुभवको महत्त्व हुन्छ।
डाँकाहरू निस्केपछि बैंकको मेनेजरले सुपरभाइजरलाई पुलिसलाई बोलाउन आदेश दियो। तर सुपरभाइजरले उसलाई जवाफ दियो: “पर्खनुस्! पहिला हामी आफ्नो लागि १० मिलियन डलर निकालौं र हामीले पहिला हिनामिना गरेको ७० मिलियन डलरको पनि हिसाब यसैमा मिलाऔं।
यसलाई “छालसँगै पौडनु” भनिन्छ। परिस्थितिलाई आफ्नो अनुकुल ढाल्नु!
सुपरभाइजरले भन्यो: “यसरी हरेक महिना डाँकाहरू आउनु नि!”
यसलाई “दिक्दारी हटाउनु” भनिन्छ। तपाईंको काम भन्दा ब्यक्तिगत खुशी बढी महत्वपूर्ण हुन्छ।
भोलिपल्ट, टिभीमा समाचार आयो कि बैंकबाट १०० मिलियन डलर लुटियो। यो खवर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाल्यो। तर जति गने पनि जम्मा २० मिलियन डलर मात्र भेटियो। डाँकाहरू रीसले चुर भएर गनगनाउन थाले: “साला, हामीले ज्यान जोखिममा हालेर जम्मा २० मिलियन डलर मात्र लुट्यौं। तर बैंक मेनेजरले चुट्कीको भरमा ८० मिलियन डलर लुट्यो। चोर हुनुभन्दा त शिक्षित हुनु नै राम्रो!”
यसलाई “ज्ञान सुनजत्तिक्कै बहुमुल्य हुन्छ” भनिन्छ!
बैंक मेनेजर एकदम खुशी थियो किनभने उसले शेयरमार्केटमा लगानी गरेर डुबाएको पैसा त्यो डकैतीबाट पुर्ति गर्‍यो।
यसलाई “मौकामा चौका दाउ हान्नु” भनिन्छ। जोखिम मोल्न सक्ने!
अब यहाँ वास्तविक डाँकाहरू को हुन्?
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
गायिका मेलिना राईले टोडिन इङ्गेजमेन्ट

गायिका मेलिना राईले टोडिन इङ्गेजमेन्ट

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In