Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

निएन्डरथल प्रजातिको

October 27, 2022
in Uncategorized
निएन्डरथल प्रजातिको
रूसको एउटा गुफामा पहिलो पटक निएन्डरथल( Neanderthal ) को एउटा ज्ञात सामूहिक परिवार फेला परेको छ ।
एउटा अनुसन्धान कर्ताको टोलीले उत्खननकोक्रमा “निएन्डरथल” को सामूहिक परिवार जसमा एक बुबा, किशोरी छोरी र अन्य सम्बन्धित आफन्तहरुको जीवाश्म हड्डीका टुक्राहरू र ढुङ्गाका औजारहरू फेला परेका छन् ।
ति भेटिएको अवषेसहरु बाट डिएनए (DNA) परीक्षण गरि वैज्ञानिकहरुले अध्ययन गर्दा उक्त परिवारका सबै सदस्यको 54000 वर्ष पहिले सायद भोकमरीको कारण दुःखद मृत्यु भएको थियो ।
“निएन्डरथल” मानवको बहु प्रजातिहरू मध्येको एउटा प्रजाति हो ।जुन युरोप ,पश्चिम र मध्य एशियाका केही भागहरूमा 350,000 वर्ष भन्दा बढी समयदेखि बस्दै आएको थियो, र लगभग 24,000 वर्ष पहिले विलुप्त भएको थियो। यस खोजले वैज्ञानिकहरूलाई निएन्डरथलको सामाजिक संरचना अध्ययन गर्न आनुवंशिक अनुसन्धान प्रयोग गर्ने नयाँ अवसरहरू खोल्छ।
साथीहरु हाल सम्म वैज्ञानिकहरुले मानवका 21 भन्दा धेरै प्रजातिहरु कुनै समय पृथ्वी अस्तित्वमा रहेको प्रमाण फेला परिसकेका छन्। तर आज जस मध्य पृथ्वीमा मानवको एउटा प्रजाति मात्र अस्तित्वमा छ ।
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
सारुप्ली राजा र फेङमा

सारुप्ली राजा र फेङमा

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगको स्पष्टीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In