Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

“न्यानो नानी” पिपुल्स च्वाइस अवार्ड

साउन ७ ।

July 23, 2022
in विविध
“न्यानो नानी” पिपुल्स च्वाइस अवार्ड
काठमाडौँको अमेरिकन दुताबासले हाम्रा अनुभबी र अनुसन्धानको काममा एकदमै समर्पित ३ जना ईन्जिनियरहरुलाई अमेरिका आउने भिसा नदिए पनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको एउटा बायो-मेडिकल उपकरण अमेरिकाको प्रदर्शनीमा जसरी भए पनि राखियो र सबै भन्दा धेरै दर्शकहरुले मन पराएको पुरस्कार (People’s Choice Award) पनि जितियो । खाने मुखलाई जुंगाले छेक्दैन नि हाउ !!! अमेरिकी दुताबासले पनि राष्ट्रिय आविष्कार केन्द्रलाई नपत्याएकै रहेछ भन्ने थाहा भयो । भिसाको अन्तरबार्ता लिनेहरुलाई पनि रिसर्च र ईनोभेसन भन्ने कुरा थाहा रहेनछ कि क्या हो ??
गत बर्ष देखि अमेरिकाको Northeast Ohio Medical University संग राष्ट्रिय आविष्कार केन्द्रले बायो-मेडिकल बिषयमा सहकार्य गरि रहेको छ । सो युनिभर्सिटीले बायो-मेडिकल उपकरणहरु को ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमंत्रना गरेको थियो । त्यसको लागी आविष्कार केन्द्रमा बनेको “न्यानो नानी” भन्ने नाम दिइएको बच्चाहरुलाई न्यानो बनाउने Baby Warmer पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिने र प्रदर्शनी पछि एक महिने तालिम पनि दिने भनेर सो युनिभर्सिटीले हाम्रो तिन जना ईन्जिनियरहरुलाई निमन्त्रणा पनि गरेको थियो। तर उनीहरुलाई दुताबासले भिसा दिएन।
त्यसैले हामीले अर्कै उपाय निकालेर प्रदर्शनीमा हाम्रो बेबी वार्मर देखाइयो । बेबी वार्मर लाई एक्सप्रेस कार्गो द्वारा अमेरिका पठाइयो । हाम्रा इन्जिनियरहरुले नेपाल बाट नै जुम बाट भाग लिए । साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरे र उनीहरुले जाने बुझे सम्मको बिस्तृत जानकारी पनि दिए । सो प्रदर्शनीमा डा. दामोदर पौडेल, डा. संजु महतो, प्रशान्त मानन्धर र म पनि थियौं । जे भयो राम्रो भयो ।
ShareTweet

Related Posts

पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप

भट्टचन, कृष्ण बहादुर (२०५८) **नेपालमा बौद्ध धर्म र सामाजिक मेलमिलाप, पृष्ठ ९१–१०१ । स्वर्ण–स्मारिका स्वाायापुन्ही स्वर्ण जयन्ती, यल (२००९–२०५८) **।...

May 7, 2025
साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास
एभरेष्ट टेलिभिजन नेटवर्क

साल्पा राजा रिभ्यामा/रिब्रिमा/रिब्रिहाङमा र निरावाको ईतिहास

यो हाङलुङ(राजालुङ) साल्पा जाने बाटोमा रहेको किरातीहरुको निमित्त अत्यन्तै महत्वपुर्ण एक सांस्कृतिक/ऐतिहासिक पुरातात्विक महत्व बोकेको ऐतिहासिक स्थल हो।यस (हाङलुङ/राजालुङ)भोजपुर जील्ला...

February 9, 2025
तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?
एभरेष्ट टेलिभिजन नेटवर्क

तीज नेवार जातिले मान्दैनन् र मान्नु पनि पर्दैन, किन ?

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन...

September 5, 2024
Next Post
मातृभाषी पुरस्कार कवि थुलुङलाई

मातृभाषी पुरस्कार कवि थुलुङलाई

कुकुर र मृग

कुकुर र मृग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In