Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

प्रदेश १ को नाम कोशी, जातिय संघ-संस्थाद्धारा घोर आपति

फाल्गुन १८, काठमाण्डौँ ।

March 3, 2023
in Uncategorized
प्रदेश १ को नाम कोशी,  जातिय संघ-संस्थाद्धारा घोर आपति

 

किरात(लिम्बुवान(सगरमाथा प्रदेश नाम राख्ने प्रस्ताव दर्ता प्रकृया अगाडि बढेपनि बहुमत संसदबाट अस्विकृत भएपछि प्रदेश १ को नाम कोशी प्रदेश पारित भएको छ ।

एमालेका प्रदेशसभा सदस्य राम राना मगरले कोसी नाम राख्ने प्रस्ताव राखेपछि सो प्रस्तावमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र एकै ठाउमा उभिएपछि दुइतिहाइ मतले कोशी प्रदेश पारित भएको हो ।

लामो समयदेखि माओवादी केन्द्र पहिचानको पक्षमा उभिँदै आएपनि पहिचानको आधारको नामको ढुङ्गो लाग्न नसक्ने भएपछि कोशीमा नै सहमति जनाएको हो ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात(लिम्बुवान(सगरमाथा प्रदेश नाम राख्ने प्रस्ताव बहुमतबाट अस्वीकार भएपछि एमालेका प्रदेशसभा सदस्य राम राना मगरले कोसी नाम राख्ने प्रस्ताव राखेका थिए ।

कोशी नामको पक्षमा ८२ र विपक्षमा चार मत खसेको छ। मतदानमा छ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित भए।

कोशी प्रदेश नामाङ्करण भएकोमा पहिचान पक्षधर आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायतको जातिय संघ संस्थाले भने घोर अपत्ति जनाएको छ । किरात नाममा आपति जनाउदै लिम्बुवान पार्टी भने यतिखेर गुमनाम रहेको छ ।

पहिचानको पक्षधरहरूले ऐतिहासिकता, सभ्यता र सस्कृति लगायतको विभिन्न पृष्ठभूमिको कारण किरात नाम छुट्टाउनै नहुने विज्ञाहरूको तर्क र रायको आधारमा आन्दोलन शुरु गर्दा जहिले लिम्बुवानको नारा ओर्लाउने कुमार लिङदेन समुहको लिम्बुवान नाम माग गर्नु नै किरात पहिचान गुम्नुको मुख्य कारण रहेको पहिचान पक्षधरको एक अभियान्तले बताउनु भयो ।
एक आपसमा सहमत नहुदा सबैको पहिचान गुमेको पहिचान पक्षधरको गुनासो छ ।

 

प्रदेश सभाले भने कोशी नामङ्करण भएको खुशीयालीमा प्रदेश १ मा सार्वजानिक विदा नै दिएको छ ।

Tags: जातिय संघ-संस्थाद्धारा घोर आपतिप्रदेश १ को नाम कोशी
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
आफू विरुद्ध गलत समाचार छापेको भन्दै गायक राजेश पायल राईको गम्भिर आपति

आफू विरुद्ध गलत समाचार छापेको भन्दै गायक राजेश पायल राईको गम्भिर आपति

सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुहिभिरमा दुर्घटना, ५ जनाको स्थलमै मृत्यू

सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुहिभिरमा दुर्घटना, ५ जनाको स्थलमै मृत्यू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In