Monday, May 18, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

प्रहरी अतिरिक्त महानिरिक्षकमा खापुङ सहित ६ जना सिफारिस

एभरेष्ट टेलिभिजन नेटवर्क

April 18, 2025
in Uncategorized
प्रहरी अतिरिक्त महानिरिक्षकमा खापुङ सहित ६ जना सिफारिस

बैशाख ५, काठमाण्डौँ । गहृ मन्त्रालयले सार्वजानिक गरेको नेपाल जनपथ समुहतर्फको प्रहरी अतिरिक्त महानिक्षिक (एआइजी)को बढुवा पहिलो नम्बरमा चन्द्र कुबेर खापुङ सहित ६ जनाको नाम सिफरिसमा परेको छ ।

उनीसंगै लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी बढुवा सिफारिस सूचीमा छन् ।
२०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका खापुङ, आचार्या र शर्मा प्रहरी महानिरिक्षक बसन्तबहादुर कुवाँसंगैको व्याचका हुन । बैकल्पिक सूचिमा परेको खापुङ, आचार्या र शर्माको सााडै ७ महिना अर्थात २०५३ जेठमा मात्रै भर्ना भएका थिए ।
प्रहरी निरिक्षकदेखि नै प्रतिस्पर्धी रहेका यी तीनजना मध्ये खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन्। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भएका थिए।


खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन्। 

Tags: प्रहरी अतिरिक्त महानिरिक्षकमा खापुङ सहित ६ जना सिफारिस
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In