Friday, April 17, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home विविध

प्रेम र जातीय भेदभाव !

February 17, 2026
in विविध

प्रेम र जातीय भेदभाव !

May 29, 2020 Everest News कला/साहित्य 0

दुई अक्षर मिलेर बनेको शब्द “प्रेम” सुन्दा जति मीठो छ, त्यति नै घातक पनि ।
मैले बुझेको प्रेमको परिभाषा सहि छ या गलत, त्यो त मलाई थाहा छैन । तर मैले अहिलेसम्म जति बुझेँ त्यो निस्वार्थ भावनाले मुटु-मुटु जोडिएर बनेको दुई आत्माको मिलन हो भन्ने बुझेको छु ।

यसमा न कुनै स्वार्थ हुन्छ न कुनै जातिय भेदभाव । अनि धर्म, न त धनी–गरिबकै छेकबार ।
तर हाम्रो नेपाली समाजमा त अन्तरजातीय प्रेम र विवाह गर्नेहरूलाई ज्यानै समेत लिइन्छ । यो कहाँको न्याय हो ?

कहिले दाईजोको नाममा बुहरी मारिन्छन त कहिले अन्तरजातीय प्रेम-विवाहको आरोपमा प्रेमी र प्रेमिकाहरू मारिन्छन ।

“साघुरो सोच राखेर

कति निर्दयी बन्यो “

समाज पनि यति साघुरो सोच राखेर कति निर्दयी बन्यो अचम्म लाग्छ ।
समाजिक परम्परा, रीतिरिवाज, कुप्रथा हामीले नै बनाएका हौं । त्यसैले समाजलाई परिवर्तन गरेर नयाँ मोडतिर पनि हामीले नै लैजानुपर्ने हैन र ?

समाज हामीले जस्तो बनायो त्यस्तै बन्ने हो । समाजले मानिसलाई बनाएको होइन, मानिसले समाज बनाएको हो । त्यसैले समाजका कुप्रथाहरू पनि हामीले नै अन्त्य गर्नु पर्छ ।
२१ औं शताब्दीमा पनि किन मान्छेहरू अझै पनि कुप्रथाको पछाडि लागिरहेकाछन् ?

“समाजले मानिसलाई बनाएको होइन,

मानिसले समाज बनाएको हो “

हामी सबैलाई थाहा छ काटे रगत सबैको रातै आउँछ । तर पनि किन जातीय भेदभाब गर्छौं । जातभात नभनेर निस्वार्थ प्रेम गर्नेहरूलाई हामी किन खुलेआम प्रेम गर्न दिदैनौ ।

किन समाज बाधक बनिदिन्छ ? साचो माया गर्ने जोडिहरू समाजका कुप्रथाले गर्दा जति मरेकाछन् वा मारिएकाछन् तिनीहरूलाई के भनेर बुझ्ने ?

प्रेममा बलिदान दिएको बुझ्ने कि ? जातिया भेदभाबका कारण प्रेममा असफल भएको बुझ्ने ?
प्रेम त ईश्वरको बरदान भनिन्छ नि, होइन र ?

हामी सबैले बुझेकै कुरा हो । तर केही समाजका कुप्रथाले केही व्यक्तिका लागि प्रेम श्राप बनिदिन्छ । आफ्नो ज्यानै गुमाउन परेकोछ । त्यसैले हामी सबै मिलेर कुप्रथाको अन्त्य गरौँ ।

साघुरो सोच नराखौ । प्रेम गर्नेहरुरूलाई खुलेआम प्रेम गर्न दिउँ । समाजको रीतिरिवाजलाई लिएर तिनीहरूको बाधक नबनौ ।

“परिवर्तन गर्न खोजे सबैकुरा सम्भब छ”

परिवर्तन गर्न खोजे सबैकुरा सम्भब छ । परिबर्तन नै गर्न नखोजे सबै कुरा असम्भव छ ।

तर हामी यति बुझौं कि परिवर्तन हुन्छ । कुप्रथातिर ढल्किएको हाम्रो समाजलाई सही मार्गमा डोहो¥याउनु तपाइ-हामी सबैको जिम्मेवारी र कर्तव्य होइन र ?

लेखक एलिना केसी सञ्चारकर्मी हुन् ।

About Ever
ShareTweet

Related Posts

विविध

आफ्ना नराम्राे बानीहरू कसरी हटाउने ?

March 20, 2020 Everest News विविध 0 सफलता या असफलता भन्रे परिणाम आएपछी मात्र हामीले आफुलाइ मुल्याङ्कन गर्ने गर्छाैँ । त्याेे नतिजालाइ मुल्याङ्कन...

February 17, 2026
को हुन आशिका ?
एभरेष्ट टेलिभिजन नेटवर्क

को हुन आशिका ?

आशिकाको जन्म सन् १९९२ सालमा धादिङ जिल्लाको मलेखुमा भएको थियो । आशिकाको बिहे जर्मनका नागरिक थोमस सगँ भएको हो ।...

September 29, 2025
हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा
एभरेष्ट टेलिभिजन नेटवर्क

हार्ड वर्ड विश्वविद्यालयबाट प्रोफेसर कर्नेल वेष्टको राजिनामा

विश्वकै प्रतिष्ठित Harvard University राम्रो भएन / Market Oriented भयो र विद्यार्थीलाई चाहिने कुरा दिन सकेन भन्दै विश्व प्रसिद्ध Professor...

July 16, 2025
पुखुलद्याङ मासेर बनेको न्यूरोड
विविध

पुखुलद्याङ मासेर बनेको न्यूरोड

पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो-----------------------------------------------------------------------------यस्तो लाग्छ, आँखा चिम्लेर जंगलमा ध्यानस्थ कुनै तपस्वीलाई भगवान् प्रकट...

May 23, 2025
Next Post

हर्षको फोकुल कुलो आयोजना, अनियमितताले छताछुल्ला ।

कन्वे नटः ५० वर्ष पुरानो जटिल गणितीय प्रश्न एक हप्तामै हल गरेपछि एमआईटीमा नियुक्ति पाइन् यी विद्यार्थीले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In