Monday, March 9, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

बिबिए क्रिकेट कप १२ असारबाट, खेलमा ऐतिहासिक सहभागिता

असार १०, काठमाण्डौँ ।

June 25, 2024
in Uncategorized
बिबिए  क्रिकेट कप १२ असारबाट, खेलमा ऐतिहासिक सहभागिता

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्समा अध्ययनरत बिबिएका विद्यार्थीहरूविच टियु बिबिए क्रिकेट कप असार १२ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौंकै पब्लिक युथ क्याम्पसको आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगितामा अहिलेसम्मकै धेरै टोलीको सहभागिता रहने आयोजक टोलीले जनाएको छ ।

प्रतियोगितामा २२ टोलीको सहभागिता रहेनछ । कपमा पुर्वबाट झापाको मेची बहुमुखी क्याम्पस र काठमाडौंकै मोर्डन नेपाल कलेजले पहिलोपटक सहभागिता जनाउने भएकाछन ।

प्रतियोगिताको सम्पूर्ण खेलहरू काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले ९० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ४० हजार रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


आयोजक इभेन्ट म्यानेजर म्यान क्यान डु का म्यानेजिङ डाइरेक्टर सुनिल थापाका अनुसार वर्षाको सिजन भएकाले एकै दिनमा ३ खेल पनि खेलाउनुपर्ने अवस्था आउन सक्ने बताउँदै टोलीहरुलाई त्यही अनुसार तयार रहन आग्रह गरेका छन् ।

आयोजक पब्लिक युथ क्याम्पसका बिबिए डाइरेक्टर राजुभाइ मानन्धरले समेत खेलमा अनुशासनको निकै महत्व हुने जनाउँदै बिबिए बाट उत्कृष्ट टिम र खेलाडी निस्कनेमा आशावादी रहेको बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पब्लिक युथ क्याम्पस र पिपल्स क्याम्पस खेल्ने छन् ।

भिडियो लिंक :

Tags: खेलमा ऐतिहासिक सहभागिताबिबिए क्रिकेट कप १२ असारबाट
ShareTweet

Related Posts

Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Uncategorized

आदिवासी करडौ बर्ष पुरानो

Indegious (आदिवासी) हरुको करडौ बर्ष पुरानो मौलिक प्रकृतिबादी धर्मले सबै मानव प्राणीको सृष्टि प्रकृतिले गरेको हो भन्छ भने २ –...

February 17, 2026
Next Post
23 YEARS OLD LADY MARRIED WITH 80 YEAR OLD MAN

23 YEARS OLD LADY MARRIED WITH 80 YEAR OLD MAN

२०८०को एसइई नतिजा प्रकाशित

२०८०को एसइई नतिजा प्रकाशित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In