Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

मन्त्री सुदन किराती र बेलायती राजदूतबीच भेटबार्ता

जेठ ५, काठमाण्डौँ ।

May 20, 2023
in अन्तराष्ट्रिय
मन्त्री सुदन किराती र बेलायती राजदूतबीच भेटबार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूत निकोला पोल्लिटबीच शिष्टाचार भेट भएको छ । भेटबार्ता
शुक्रबार बिहान मन्त्रालयमा नै राजदुत पोल्लिटसंट भेटबार्ता भएको मन्त्री किरातीले बताउनु भयो ।

मन्त्री किरातीले भूर्पू गोर्खा सैनिक अर्थात बेलायतको मातहातबाट भर्ना गरिएका बेलायत सिङ्गापुर, ब्रुनाइमा कार्यरत गोर्खाली अर्थात लाहुरे (नेपाली)हरू ठूलो विभेदमा परेको समस्या दुई देश बिचको सवाल भएको हुनाले स्थायी समाधानका लागि यथाशिघ्र पहल गर्ने समझदारी भएको बताउनु भयो । मन्त्री किराती स्वयम् भूपूगोर्खा सैनिकका सन्तान  हुन ।

गोर्खा भर्ती अर्थात बेलायती सेनाबारे सन १९४७ मा भएको नेपाल, बेलायत र भारतबीचको त्रिपक्षिय सन्धि असमान र विभेदकारी भएको भन्दै आम गोर्खाज ( बेलायतको मातहातमा भर्ती भएर बेलायत, सिङ्गापुर, हङकङ, मलेसिय तथा ब्रुनाइ हाल कार्यरत तथा पूर्व सेना तथा उनका परिवारहरू) लामो समयदेखि आन्दोलनरतछन ।

अन्दोलनकै क्रममा बिक्रम सम्बत २०७४ साल जेठ २६ गते विगेसो (ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन)का सभापति पदमसुन्दर लिम्बुले विगेसोको कानुनी सल्लाहकार अधिक्ता फडिन्द्र कार्कीले सहायतामा सर्वोच्च अदालत रिट दायर गरेको थिए ।
लामो समयदेखि विचारधीनमा रहेको मृद्धामा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले २०७९ माघ २४ गते नेपाल सरकार तथा सरोकार पक्षको नाममा निर्र्देशनात्मक आदेश जारी गरेको थियो ।

संवैधानिक इजलाशले सन १९४७ मा भएको त्रिपक्षिय (नेपाल, बेलायत र भारत) सन्धि समय सान्दर्भिक नभएको भन्दै नेपाल सरकार तथा सम्बन्धित पक्षको नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेसङ्गै गार्खाली माथि भएको विभेदलाई सम्बोधन गर्न बेलायत सरकार लचिलो भएको सभापति लिम्बुले बताउनु भयो ।

सर्वोच्चको निर्देशनात्मक आदेशसङ्गै भूपूगोर्खाजमा नया जोस र जाँगर आएको र बेलायतमा रहेका आम गोर्खाजमा कौतुहलता बढेको तथा सबै जनाले बेलायतमा नै आएर यस बारे विस्तृत जानकारी गराउनुपर्ने माग राखेपछि सभापति लिम्बु हाल बेलायत पुगेकाछन ।

२०८० बैशाख २२ गते (मे ५, २०२३) बेलायत प्रस्थान गरेको सभापति लिम्बु बैशाख ३१ गते (मे १४) अल्डरशटमा आयोजित जानकारीमूलक कार्यक्रममा जनसभागी बृहत भएको र अन्य ठाउहरूबाट समेत जानकारी सभा कार्यक्रमको तिब्र माग भएकोले गोर्खाजको माग आकांक्ष अनुरुप कार्यक्रमहरू बेलायतको विभिन्न शहरहरूमा आयोजना गरिएको सभापति लिम्बुले टोलिफोन सम्पर्कमा बताउनु भयो ।

दिनहुजसो गोर्खाजसंग अनौपचारिक भेटघाट तथा छलफल गर्दा पनि यति मात्रै नुहने भन्दै उहाहरू आफै उत्साहित भएर बृहत कायृक्रमको आयोजना गरेका सभापति लिम्बु बताउनु भयो ।

जानकारी सभा कार्यक्रम मे २० मा फल्कस्टोन र अर्को हप्ता अक्फोर्डको लागि पूर्ण तयारी भइसकेको समेत बताउनु भयो ।

Tags: मन्त्री सुदन किराती र बेलायती राजदूतबीच भेटबार्ता
ShareTweet

Related Posts

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन
एभरेष्ट टेलिभिजन नेटवर्क

विश्व योग दिवसमा रबि शंकरको संयुक्त राष्ट्र संघबाट सम्बोधन

संयुक्त राष्ट्र संघको महासभाले गत डिसेम्बर ७, २०२३ मा डिसेम्बर २१ लाई योग दिवस घोषणा गरेसंगै यस वर्षबाट भाव्यताको साथ...

December 22, 2024
गोर्खाज विभेदको अन्तराष्ट्रियकरण
एभरेष्ट टेलिभिजन नेटवर्क

गोर्खाज विभेदको अन्तराष्ट्रियकरण

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले उठाएको मुद्धामा टर्की, जर्मन, बंगलादेश, भारत, नेदरल्याण्डस् लगायतका मूलुकहरूले समेत चासो राख्दै यस मुद्धालाई यथासिघ्र...

December 18, 2024
बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने
अन्तराष्ट्रिय

बेलायत र सिङ्गापुरे लाहुरेले न्याय पाउने

ब्रिटिश भूतपूर्व सैनिक संगठन (विगेसो)ले बेलायतले नेपालीलाई ब्रिटिश सेनामा भर्ती गराएर चरम विभेद गरेको भन्दै सन १०४७ नोबेम्बर ९ मा...

November 7, 2024
‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह
एभरेष्ट टेलिभिजन नेटवर्क

‘जीवन दान’ उपमाले चिनिएको मैनाली गरेले आत्मदाह

२ सय पटक भन्दा बढि रक्तदान गरेर चर्चामा आएको अर्जुनप्रसाद मैनालीले आत्मदाह गरेको खुलेको छ । आफ्नो सालो रमेश तथा...

February 13, 2024
Next Post
पूर्व प्रधानमन्त्री कोठा बहाल तिर्न नसकेर निकाला

पूर्व प्रधानमन्त्री कोठा बहाल तिर्न नसकेर निकाला

विगेसोद्धारा बेलायतमा जानकारी सभा

विगेसोद्धारा बेलायतमा जानकारी सभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In