मानवशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघ पूर्वमहासचि प्रा.डा. ओम गुरुङको सोमबार अपरान्ह १ः४५ मिनेटमा निधन भएको हो ।
क्यान्सर पिडित प्रा.डा. गुरुङ ६८ वर्षको उमेरमा ेपाल क्यान्सर अस्पताल हरिसिद्धमा निधन भएको हो । केही महिनाअघि स्वस्थ्यमा असहज भएपछि अस्पतालमा जाँच गर्दा शरिरमा क्यान्सर देखिपछि उपचारको लागि दिल्ली पुगेको थिए ।
उपचारपछि स्वस्थ्यमा सुधार आएको तर एक्कासी असहज महसुस भएपछि आइतबार क्यान्सर अस्पताल हरिसिद्धमा भर्ना भएको विगेसाका सभापति पदम लिम्बुले बताउन भयो । प्रा.डा. गुरुङ विगेसोका वरिष्ठ सल्लाहकार समेत हुन ।
अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिध गरेका गुरुङ त्रिभुवान विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेको हुन ।
त्रिभुवान विश्वविद्यालय केन्द्रीय विभाग किर्तिपुरमा मानवशास्त्र तथा समाजशास्त्र विषयका प्रमुख जिम्मेवारी लामो समयसम्म
निर्वाह गरेका गुरुङको जन्म बाग्लुङमा भएको थियो ।
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।
हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं – सम्पादक।
मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।
Email: everestnews@outlook.com
evtelevison@outlook.com
Ph: 01 5550662, Cel: 98510 97929, 98088 94906
गीत-सङ्गीत र कलाकारिताको लागि
nepaliculture@mail.com
Website:
Television: https://everesthd.tv
Online News: https://everestnewsnepal.com
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .
एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, https://youtu.be/kvRqcWk4Nkoअडियो तथा भिडियो लिंक . . .
भिडियोलाई लाइक र च्यानेललाई सब्सक्राइब गर्नुहोला धन्यवाद ।