Wednesday, January 21, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

मेरो साप्ताहिकको २ सय अंकको पुरस्कार

पुष २१, काठमाण्डौँ ।

January 6, 2024
in समाचार
मेरो साप्ताहिकको २ सय अंकको पुरस्कार

इन्द्रमान मर्हजन ।

मेरो साप्ताहिक पत्रिकाको २ सय अंक पूरा भएको उपलक्ष्यमा पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना भएको छ ।

संस्कृति र इतिहास अन्तर्गतको धिमय् धुन्याँ लगायत विभिन्न साँस्कृतिक उत्कृष्ट अनुसन्धान गरे बापत श्रृजना सिंह लाई विशेष पुरस्कार बाट सम्मान गरिएको हो । उत्कृष्ट लेख लेखे बापत इतिहासविद् एवं संस्कृतिविद् मदनराम कर्माचार्य र सुर्यनारायण महर्जन लगायतलाई आयोजकले सम्मान गरेको हो ।

पत्रकारितातर्फ नृपेन्द्रलाल श्रेष्ठ, सुनिल श्रेष्ठ, सुरजविर बज्राचार्य, विजय रत्न असंलाई सम्मान गरेको हो । यसैगरि भाषा तथा साहित्यतर्फ रिदेन महर्जन, प्रशान्त डंगोल लगायतलाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश संसद हरिप्रभा खड्गीले काठमाडौंको विकासका लागि काठमाडौं बासिन्दा नै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । यसैगरी पूर्व मेयर विद्या सुन्दर शाक्यले पनि हरेक क्षेत्रमा आज आएर अहिलेका युवा अघि नसरे साँस्कृतिक रुपले केही पनि परिवर्तन नहुने बताउनुभयो ।

कार्यक्रममा मेरो साप्ताहिक पत्रिकालाई सहयोग गरे बापत सम्पूर्ण सहयोगी दाताहरुलाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा वडाध्यक्ष न्हुच्छे काजी महर्जन र वडाध्यक्ष इश्वरमान डंगोल लगायतको उपस्थिति थियो ।

Tags: मेरो साप्ताहिकको २ सय अंकको पुरस्कारमेरो साप्ताहिकको २०० अंकको पुरस्कार
ShareTweet

Related Posts

श्रममय बन्दै देश
एभरेष्ट टेलिभिजन नेटवर्क

श्रममय बन्दै देश

मंसिर ५, काठमाण्डौँ ।  श्रमपिता उपमा पाएको धरान उपमहानगर पालिकाको मेयर हर्क साम्पाङको अगुवाइमा दर्ता भएको श्रम संस्कृति पार्टीले निर्वाचन...

November 21, 2025
चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित
एभरेष्ट टेलिभिजन नेटवर्क

चलचित्र निर्माता संघमा उदय सुब्बा निर्वाचित

मंसिर-२, काठमाण्डौँ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा उदय सुब्बा निर्वाचित भएका छन् । सोमबार सम्पन्न...

November 18, 2025
शिक्षाका प्रणाली
समाचार

शिक्षाका प्रणाली

प्राचीन कालमा, जब चीनियाँहरूले शान्तिपूर्वक बस्ने निर्णय गरे, तब उनीहरूले महान पर्खाल (Great Wall) बनाउने काम सुरू गरे। चिनियाँहरूको विचारमा...

October 23, 2025
पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका
एभरेष्ट टेलिभिजन नेटवर्क

पुनर्स्थापना केन्द्रमा हितैको माया गायिका

२२, असोज, काठमाण्डौँ । पछिल्लो समय उडायो मन,बार्दली,हितैको माया शीर्ष गीतहरूबाट निकै चर्चामा आएका राईले जन्मदिनमा साथीसङ्गीतसंग पार्टीमा फजुल खर्च...

October 9, 2025
Next Post
जाऊ बरु डाडै काटी. . .

जाऊ बरु डाडै काटी. . .

भोजपुरको रबिन लामा आफ्नै पलंगमा मृतक

भोजपुरको रबिन लामा आफ्नै पलंगमा मृतक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In