Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

साउन २१, काठमाण्डौँ ।

August 7, 2024
in स्वस्थ्य समाचार
युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान

यूसेभ नेपाल (UCEP)  को सहकार्यमा बाल सुधार ग्रीह भक्तपुरमा युवाहरुका लागि द आर्ट अफ लिभिङ्गको  ‘विशेष ध्यान शिविर’ (Advance Meditation Program) समापन भएको छ । चार दिनसम्म चलेको उक्त आवासीय मौन शिविरमा ४८ जना सहभागी थिए।

उक्त शिविरमा प्रशिक्षक रितिका लोहियाको अनुसार ध्यान शिविरले युवाहरुमा सकरात्मक सोच विकाश गरेर, विगत‌को घटनाको पश्चातापबाट निस्किदै, मन खालि हुने अर्थात विगतको पिडाबाट मुक्त भई शान्ति मिल्ने बताउनु हुन्छ ।


यस किसिमको ध्यान शिविरले बालबालिकामा खुसी, उमंग, उत्साह जाग्ने र आफ्नो समाजमा फर्केर सृजनात्मक र प्रतिष्ठित जीवन यापन गर्न सकरात्मक सोचको विकास भई सफल र अर्थपूर्ण  तबरले जीवनलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनुहुन्छ ।

ध्यानमा सहभागी एक जनाले आफ्नो अनुभव यसरी शेयर गरे ‘म एकदमै तनाबमा वस्थे र म के गरु कसो गरु भन्ने अवस्थामा पुगेको थिए र मर्ने साचेको थिए तर अहिले यो शिविर गरिसकेपछि म मा नयाँ उत्साह, उमग, आनन्द र महसूस गरेको छु।’

यसै गरी अर्को सहभागी भन्छन् ‘यो शिविरले मेरो जीवनमा परिवर्तन भएको छ। म सबैभन्दा भाग्यमानी आफुलाई ठानेको छु। गुरुदेव श्री श्री रविशंकर गुरुसंग जोडिन पाएकोमा खुसी, महसुस भएको छ ।’

संस्थाका उपनिर्देशक शोभा भण्डारीले कार्यक्रमबाट भाईहरुमा आएको परिवर्तन देखेर निकै खुसी व्यक्त गर्नुभयो । उप-निर्देशक भण्डारीले ‘यहा सिकेको साधनलाई दैनिक अभ्यासमा उतार्नुहोस र जीवन सुन्दर बनाउनुहोस भन्दै शुभकामना दिनुभयो ।’

गुरु‌देव श्री श्री रविशंकर द्वारा स्थापित द आर्ट अफ लिभिङको उद्देश्य हिँसा र रोग मुक्त शरिर, अनि तनाव मुक्त मन रहेको छ।
हाल आर्ट अफ लिभिङको शाखा १८० भन्दा बढी राष्ट्रहरूमा सञ्चालन भइरहेको छ।

यसैगरि युसेप नेपाल सन् १९७८ मा न्युजिल्याण्डका डा. लिन्डसे एलन चेनले स्थापना गरेको अन्तराष्ट्रिय गैर सरकारी संस्था (INGO) हो । शुरुमा यो संस्था युसेप अन्तराष्ट्रिय (UCEP-International) अन्तर्गत युसेप बंगलादेश (UCEP-Bangladesh) को विस्तारको रूपमा स्थापित भएको हो ।

Tags: युसेपलाई आर्ट अफ लिभिङको विशेष ध्यान
ShareTweet

Related Posts

अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव
एभरेष्ट टेलिभिजन नेटवर्क

अग्नि पिडित गंङ्गामायाको उपचारमा आर्थिक अभाव

अरुण गाउपालिका वडा नं १, खनिटार, भोजपुर निवासी गङ्गामाया बलम्पाकी मगर आगोमा परि गम्भिर घाइते भएपनि आर्थिक अभावको कारण उपचार...

February 13, 2023
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई कोभिड पोजिटिभ
एभरेष्ट टेलिभिजन नेटवर्क

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई कोभिड पोजिटिभ

कोभिड पोजिटिभ देखिएपछि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ आइतबार अस्पताल भर्ना भएको छ । भरोसेलको दुबै डोज खोप लगाइसकेको श्रेष्ठलाई कोभिड पोजिटिभ...

November 30, 2021
Next Post
बंगबन्धुको त्यागबाट बनेको बंगलादेश

बंगबन्धुको त्यागबाट बनेको बंगलादेश

गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति ओखलढुङ्गाको कोइराला

गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति ओखलढुङ्गाको कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In