Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति ओखलढुङ्गाको कोइराला

साउन ३२, काठमाण्डौँ ।

August 16, 2024
in Uncategorized
गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति ओखलढुङ्गाको कोइराला

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले विज्ञप्तिमा भुलबस २५ वर्षको महिला भनि गलत सुचना सार्वजानिक भएको र दुर्घनामा परि मृत्यू हुने ओखलढुङ्गा छहरेको उक्तम कोइराला पुष्टि भएको बताउनु भयो ।

दुघटनापछि प्रारम्भिक अनुसन्धानको क्रममा स्कुटरमा ब्लुबुक फेला परेको र त्यसैको आधार थप अनुसधान गर्दा मृतक कपन काठमाण्डौँ निवासी ५४ वर्षीय उक्तम कोइराला रहेको खुलेको प्रवक्ता कार्कीले बताउनु भयो । मृतक कोइराला सहीद महेश कोइरालाको सहोदर भाइ रहेको बताइएको छ ।

बिहीबार दिउँस कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा४९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार ट्रकले ती व्यक्तिलाई घिसार्दै परसम्म पुर्‍याएको थियो। उक्त घटनापछि गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो।

ट्रक चालक सर्लाहीका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेका छन्। मृतको सब पोष्टमार्टमको लागि शिक्षण अस्पताल पठाइएको र थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

Tags: गठ्ठाघरमा भएको दुर्घटनामा मृत्यु भएका व्यक्ति ओखलढुङ्गाको कोइराला
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post

भ्रष्टचार

आर्ट अफ लिभिङमा गायिका मनु नेम्बाङ

आर्ट अफ लिभिङमा गायिका मनु नेम्बाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In