Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सचेतनामूलक स्लोगन लेखिएको टोपी बितरण कार्यक्रम सम्पन्न

भाद्र १९, सुनसरी ।

September 6, 2023
in समाचार
सचेतनामूलक स्लोगन लेखिएको टोपी बितरण कार्यक्रम सम्पन्न
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सुनसरीको ईटहरीमा तिन पाङग्रे सिटी ई-रिक्सा तथा अटो चालकहरुलाई ट्राफिक सचेतनामूलक स्लोगन लेखिएको टोपीहरु बितरण गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको सहकार्यमा ईटहरीमा सम्पन्न भएको उक्त सचेतनामूलक कार्यक्रममा ईटहरी उप-महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले सिटी चालकलाई टोपी बितरण गरी कार्यक्रमको शुभारम्भ भएको थियो ।
उक्त कार्यक्रममा ट्राफिक नियम पालना गरौ, जेब्रा क्रसबाट मात्र बाटो काटौ, लगायत बिभिन्न किसिमका सचेतनामूलक स्लोगनहरु लेखिएका २५० थान भन्दा बढी टोपी बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधीकारीहरु र ट्राफिक प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
Tags: सचेतनामूलक स्लोगन लेखिएको टोपी बितरण कार्यक्रम सम्पन्न
ShareTweet

Related Posts

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध
एभरेष्ट टेलिभिजन नेटवर्क

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

गत शुक्रबार मात्रै नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभावन गायक विक्रम राईको असामयिक निधनले बगेको आशु ओभानो भइ नसक्दै अर्को गायक तथा...

March 2, 2025
Next Post
डोल्पामा तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल

डोल्पामा तिलिचोभन्दा २७१ मिटर अग्लो स्थानमा नयाँ ताल

गायिका सिमामाथि अध्यक्षको गिद्धेनजर

गायिका सिमामाथि अध्यक्षको गिद्धेनजर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In