Saturday, June 21, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

सरकारी जागिर लगाइदिने भन्दै ठगी धन्दा

एभरेष्ट टेलिभिजन

February 7, 2022
in Uncategorized
सरकारी जागिर लगाइदिने भन्दै ठगी धन्दा

 

माघ-२४, काठमाण्डौँ । यातयात कार्यालयमा स्थायी कर्मचारीमा नियुक्ति गरिदिने भन्दै भोजपुरको सुनिल राईले बेरोजगार युवा-युवतीहरूलाई ठगि गरेको खुलासा भएकोछ ।

 

बाहुनडागी नगरपालिका ३, निरगन्जा, झापाको २३ वर्षीय सृजना राईलाई गत भदौ २९ गते तत्कालै यातयात कार्यलयमा जागिर लगाई दिने भन्दै आइएमई ७०१२०९१४६७ डी (7012091467D) मार्फत रु ५५ हजार लिएको हो ।

पिडित राई एभरेष्ट न्यूजको कार्यलयमा आफु ठगिमा परेको भन्दै आएपछि सो तथ्य खुलेको हो । पिडित राईको अनुसार सत्य तथ्य के हो भनि आरोपित सुनिल राईलाई टेलिफोन सम्पर्क गर्दा सेटिङमा थुप्रै जनालाई सरकारी कार्यलयमा नियुक्ति गरिसकेको बताउनु भयो ।

निजामति कर्मचारीको नियुक्ति लोक सेवा आयोगको माध्यमबाट प्रकृयागत रुपले मात्रै नियुक्ती गर्ने पाउने कानुनी व्यवस्था छ ।
गैह्रकानुनी कार्य भएको भन्ने प्रश्नमा निज राईले सृजना राई बाहेक अरु थुप्रैलाई पैसाको लेनदेनबाट स्थायी नियुक्ति गराइसकेको बताउनु भयो ।
ति नियुक्ति हुने कर्मचारीहरू को को हुन र क–कस्को सेटिङबाट यस्तो गैह्रकानुनी कार्य भइरहेको छ भन्ने प्रश्नमा सबै कुरा बताउन नमिल्ने बताउनु भयो ।

निजामति कर्मचारी जस्तो राज्यकै प्रकृयागत र संवेनसील क्षेत्रमा भएको ठगी बारे पिडितको लिखित उजुरीपछि अनुसन्धान तथा कार्यबाही प्रकृया अगाडी बढाइने महानगरीय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरिक्षक सन्तोष सिं राठौरले बताउनुले भयो ।

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं ।

सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01-5550662, Cel:  98510 97929, 98088 94906,

पोष्ट बक्स नं ९८५७,

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

 

कृपाया हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला ,धन्यवाद  !

Tags: Fraud Sunil Raiभोजपुरको सुनिल राईद्धारा ठगी
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
मिस टेलेन्ट अमृता राई

मिस टेलेन्ट अमृता राई

मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो

मुकुमलुङ सर्बोत्कृष्ट सास्कृतिक भिडियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In