Universal Declaration of Human Rights 1948 (मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन १९४८) मा लेखिएको छ कि कुनै पनि ब्यक्तिलाइ उ दोशी प्रमाणित नहुदा सम्म हतकडी लगाउनु उस्को मानव अधिकारको हनन गर्नु हो !
जुन पुलिस अफिसरले त्यसरी हतकडी लगाउछ, त्यो पुलिस दन्डको भागिदार हुन्छ! International Convenant on Civil And Political Rights 1966 (नागरिक र राजनीतिक अधिकार 1966 मा अन्तर्राष्ट्रिय महासन्धि)ले पनि आरोपित ब्यक्तिको life, liberty and security (जीवन, स्वतन्त्रता र सुरक्षा)को संरक्षण गर्नुपर्ने हुदा सामान्य अवस्थामा ब्यक्तिलाइ हतकडी लगाउनु उस्को multiple human rights (बहु मानव अधिकार)को खिलाफ हुने भन्दै त्यस्ता हतकडी लगाउनेहरुलाइ उल्टै सजायको भागिदार बनाउने प्राबधान राखेको छ। अझ कानुन समक्ष आत्मसमर्पण गरेका हरुलाई त बर्दी लगाएर समेत पक्राउ गर्न नमिल्ने कुरा उल्लेख गरिएको छ ।