Thursday, April 16, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

साउन २३ ।

August 8, 2022
in कला/साहित्य

गायिका मनु नेम्बाङको प्रस्तुति सिड्नीमा

साङ्गीतिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेकी गायिका मनु नेम्बाङको अगष्ट १३ मा सिड्नीमा भव्य कार्यक्रम हुने भएको छ ।

अधिकांश युरोपको बेल्जियम, स्वीजरल्याण्ड, जर्मन, बेलायत र दक्षिण कोरिए मुलुकहरूमा साङ्गीतिक कार्यक्रम पस्कने गायिका नेम्बाङ यस पटक फरक गन्तव्यमा बेग्लै प्रस्तुति पस्कने बताइन ।

२८ औँ विश्व आदिवासी दिवसको अबसरमा नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिय तथा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको निमन्त्रणामा कार्यक्रम स्थल पुगेको गायिका नेम्बाङले बताइन ।

सिङ्गपुर एयरलाइन्सबाट तामाङसेलो गीतबाट ख्यति प्राप्त गायक फुलकुमार बमजनसङ्गै अस्ट्रेलिया पुगेको बताइन ।

अस्ट्रेलियन आदिवासी मन्त्री लिन्डा बर्नीको प्रमुख आतिथ्यता मेरिकबल, सिड्नीमा अगस्ट ६ मा नेपाली आदिवासी जनजाति मञ्चको आयोजनामा बहुसास्कृतिक बृहत कार्यक्रम आयोजना गरि भव्यताको साथ सफल भयो अब अगस्ट १३ को तयारीमा जुटिरहेको कार्यक्रम आयोजक तथा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको सचिव राम लिम्बुले बताउनु भयो ।

आगमी अगस्ट १३ मा किरात याक्थुङ चुम्लुङ, अष्ट्रेलियाको बार्षिक सभा सहित गायिका नेम्बाङको प्रस्तुति रहने चुम्लुङ, अष्ट्रेलियाको अध्यक्ष शशी सुब्बाले बताउनु भयो ।

. . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेसनोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनु होला।

हामी सम्भव भएसम्म धन्यवाद सहित प्रकाशन गर्नेछौं। सम्पादक।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

 

 

ShareTweet

Related Posts

एभरेष्ट टेलिभिजन नेटवर्क

गीताको सेमुक्ति सार्वजानिक

February 15, 2026 Everest News समाचार 0 ३ फाल्गुन, काठमाण्डौँ । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली तथा मातृभाषा गीत–सङ्गीत क्षेत्रमा निरन्तर सक्रिय...

February 18, 2026
‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक
एभरेष्ट टेलिभिजन नेटवर्क

‘सुम्जो इङ्जुम नु सुम्जोहा’ सार्वजनिक

पुष ५, काठमाण्डौँ । याक्थुङ (लिम्बू) भाषाका साहित्यकार निशेष आङदेम्बेको निबन्धमाथिको सैद्धान्तिक अध्ययन तथा सम्पादन कृति ‘सुम्जो इङ्जुम नु सुम्जोहा’...

December 20, 2025
ब्याकुल माइलाको मातृभाषामा देशभक्ति
एभरेष्ट टेलिभिजन नेटवर्क

ब्याकुल माइलाको मातृभाषामा देशभक्ति

भदौ ८, काठमाण्डौँ । राष्ट्रियगान सर्जक व्याकुल माइलाको रचनामा आम च्यामाखा नेपाल (यो पृथ्वी नै नेपाल) वाम्बुले मातृभाषा पनि राष्ट्रिय...

September 22, 2025
सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान
एभरेष्ट टेलिभिजन नेटवर्क

सबै भाषाको साझा थलो बन्दै प्रतिष्ठान

४ भदौ, काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिहरूको छुट्टै मन्त्रालय र विश्व विद्यालय हुनुपर्ने...

August 23, 2025
Next Post
आफ्नो हैसियत अनुसार छोराछोरीलाई के बनाउने भन्ने

गुणको बदला गुण

जनचेतनाको लागि जनहितमा जारी

जनचेतनाको लागि जनहितमा जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In