मुस्ताङमा नेपाली कांग्रेसका प्रतिनिधि सभा प्रत्यासी उम्मेद्धार योगेश गौचन थकाली विजयी । प्रतिद्धन्दी नेकपा एमालेको उम्मेदवार प्रेमसाद तुलाचनलाई १४ मतको अन्तरले विजेता बनका हुन ।
विजयी थकालीको ३०९२, नेकपा एमालेमा ३०७८मत खसेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यासी उम्मेदवार सुरेश गुरुङले ८७ मत प्राप्त गरेको छ ।
सरकारको कमजोरी भएको प्रधानमन्त्रीद्वारा स्वीकार
साउन १३ —प्रधानमन्त्रीले सुनसरीमा भएको साम्प्रदायिक खललका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा सरकारको उपस्थितिमा कमी–कमजोरी रहेको...




