Saturday, May 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

सञ्चारकर्मीमाथि केरुङको अभद्र व्यवहार

February 18, 2026
in Uncategorized

साउन ४, काठमाण्डौँ ।

भनिन्छ, आवाज विहिनको आवाज हो, पत्रकारिता । अर्थात जब कोही निर्ध बोल्न सक्दैनन । वा कोही व्यक्ति अन्यायमा पर्छ तब त्यो अबस्थामा सञ्चारको मत्वपूर्ण भूमिका हुन्छ ।
अmझ नेपालको इतिहासमा हेर्न हो भने नेपालको आमूल परिर्तनमा सञ्चार क्षेत्र भूमिका कसैले पनि नकार्न सक्दैन ।

तर यीनै गहन जिम्मेवारी क्षेत्रलाई कतिपय व्यक्ति तथा सस्थाले पत्रकारितामाथि हैकम जमाउन हदैसम्मको अभ्यास भएको परम्परादेखि वर्तमान यथावत छ ।

आफ्नो अनुकुलको समाचारमा हदैसम्मको प्रयोग र प्रतिकुल अबस्थामा बन्देज गर्ने प्रथा कुनै नौलो होइन ।

यहि घटनाको किरात याक्थुङ चुम्लुङ ललितपुरमा घट्यो ।

लिम्बु गायक दिलिप फुरुम्बोको शब्द र लय तथा मनु नेम्बाङ र फुरुम्बोको स्वर रहेको पालाम गीत सेक्मुरी फुङ नाम गीतको लय हुबहु गायक इन्द्र सुशील चोङबाङ र गङ्गा फियाकले गएर युटिबमा सार्वजानिक गरेपछि लिम्बु समुदायमा नै छलफल गरि समस्य सुल्झाउने मनसायले किरात याक्थुङ चुम्लुङ सास्कृतिक परिषदमा २०७८ साल माघ महिनामा नै न्यायको लागि गायक दिलिप फुरुम्बोले निवेदन दिएको हो ।

संस्थाले तत्कालै समाधानको उपाय खोज्नु पर्नेमा हाल सम्म पनि खासै चासो नदखौपछि र संस्थाको पदाधिकारीहरूले सामान्य रुपमा लिनथालेपछि गायक फुरुम्बो ससंकीत बने । अझ समाजिक सञ्जालमा लय सबैको सझा हुन्छ भन्ने कुतर्कलेहरूको माहोल बढ्दै गएपछि आफुलाई परिषदले न्याय गर्नेमा आशंक भएकोले मिडियाको सार लिनु परेको बताउनु हुन्छ ।

बाइट

२१ औँ शतब्दी सञ्चारको युग हो । यो अबस्थामा सञ्चार नकार्नु भनेको आफु ढुङ्गे युगतर्फ लाग्नु हो । नेपाल प्रचलित कानुन बमोजिम संस्था ऐन २०३४ अनुसार दर्ता भएर संचालन भएका संघसंस्थाको साधारण सभाको बन्द सत्र अर्थात संस्थाको पदाधिकारी चयन बाहेक अन्य जुनसुकै कार्य सार्वजानिक गरिनुपर्छ ।

अझ मुल कुरा त के हो भने कुनै पनि संघ संस्थाले गरेको बार्षिक कार्य सम्पूर्ण साधारण सभामा आम समुदाय विच नै सार्वजानिक गरिनु पर्ने प्रावधान हुन्छ । अर्थात कुनै पनि संस्थाको गोप्य कुरा भन्ने हुन्न । संस्था आफैमा सार्वजानिक निकाय हो ।

यस माथि पनि गीत सङ्गीत लगायतको बौद्धिक सम्बन्धी प्रतिलिपी अधिकार वर्तमान अबस्थामा विश्वमा नै जटिल मानिन्छ । आजको युग बैज्ञानिक र प्रविधिको युग भएकोले बौद्धिक चोरी अन्तराष्ट्रिय स्रतमा जघन्य अपराधको मानिन्छ । भलै त्यो नेपाल जस्तो पिडाडिएको कम शिक्षित र विकासोन्मुख मुलुकले खासै ध्यान नदेला । संघ संस्था त अझ यसको जिम्मेवार निकाय नै हुँदैहोइन ।

दुवै पक्ष सहमतिमा भए सामान्य मिलापत्र गर्ने बाहेकको कुनै पनि अधिकार संघ संस्थाले प्राप्त गरेको हुदैन ।

लिम्बु समुदाय आदिवासी भए पनि अन्तराष्ट्रिय सन्धीमा उल्लेख भए बमोजिमको प्रथाजनित कानुनको अभ्यास नभएकोले तथा नेपाल सरकारको संस्था ऐन अन्तर्गत दर्ता भएको सामाजिक संस्थालाई परम्परागत कानुन नमानिने भएकोले सामान्य छलफल गर्ने बाहेक प्रतिलिपी अधिकार जस्तो बौद्धिक चोरीमा संस्थाको खासै जिम्मेवारी हुदैन ।

अर्कोतर्फ इज्जाजत प्राप्त सञ्चाकर्मीले सार्वजानिक स्थानहरूको सूचनाको समाचार संकलन र सम्प्रेषण गर्नु अधिकार हो ।

तर यस्तो अबस्थमामा आफू संचार गृहको मालिक हँ भन्दै किरात याक्थुङ चुम्लुङ सस्कृतिक परिषदको उपाध्यक्ष सागर केरुङले एभरेष्ट न्यूजका सम्पादन चन्द्र वाम्बुलेलाई धम्पाएन मात्रै टेबल नै ठोक्दै धमास देखाए ।

पत्रकारिताको आचसंहिता सिकाउछु भन्दै र राज्यको कानुनको मतलब छैन भन्दैे भौतिक आक्रमण गर्न खाोज्नु अराजकता हो । उपाध्यक्ष केरुङले क्यामेरा फुटाइ दिने धम्की र टेबल ठोकाइबाट प्रष्ट कि हुन्छ उ कुन तहको सञ्चारकर्मी हो भनेर ।

समाजमा घटेको जुनसुकै घटनालाई आम जनसमुदाय समक्ष पुराउनु पत्रकारीताको पेशा र धर्म हो । लोकतान्त्रिक मुलुकको पर्याय नै प्रेस स्वतन्तत्रा । अभिव्यक्ति स्वतन्त्रता हो ।

तर गीतको लय चोरी जस्तो गम्भिर प्रकृतिको छलफलमा मिडियालाई बन्देज गर्नु सामाजिक संस्थाको गैह्रजिम्मेवारीपूर्ण र अराजक प्रवृति नै, भलै जातिय संघ संस्थाहरूले सधै २, ४ जना आफन्तजन मात्रै बसेर छलफल गर्ने प्रवृतिले सञ्चारको उस्थितिमा आफ्नो कुरा प्रस्ट रुपमा राख्न नसक्नु त्यो व्यक्तिगत आचरण हो, तर राज्यले नै सूचना जो सुकैलाई पनि मागेको खण्डमा उपलब्ध गराउन सूचना सम्बन्धीको हक अधिरकार प्रत्यभूत गरेको मुलुकमा सामाजिक संस्था जस्तो सावर्वजानिक निकायले नै यस्तो हर्कत गर्नु निन्दनीय र गैह्रकानुनी कार्य हो ।

ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post
महारानी एलिजा बेथ द्धितीय निधन, संसार स्तब्ध . . .

महारानी एलिजा बेथ द्धितीय निधन, संसार स्तब्ध . . .

चर्चित व्यक्तित्वहरूबाट नै यौन हिंसा

चर्चित व्यक्तित्वहरूबाट नै यौन हिंसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In