Tuesday, June 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

July 31, 2022
in Uncategorized
लिम्बुवान राजनैतिकमा लामो समयसम्म जीवन बिताएका एक लोकप्रिय नेता (कमल छाराहाङ आठपहरीया राई)लाई लिम्बुवानको अध्यक्ष उम्मेदवारी उठ्न नदिएको घटनाबाट किरात आठपहरीया राईहरुले अब लिम्बुवानको रैती हुनुहुदैन भन्ने पाठ सिकौ)
लिम्बुवान पार्टिमा निकै लामो समयसम्म राजनैतिक जीवन बिताएका एक लोकप्रिय/जनप्रिय नेता कमल छाराहांग आठपहरीया लाई कमल छाराहाङ आठपहरीया राई गैर लिम्बू (आठपहरीया)भएकै कारणले २०७३/२०७४ सालको संघिय लिम्बुवान पार्टिको महाधिवेशनमा अध्यक्ष उम्मेदवारी उठ्न दिईएको थिएन।बरु कमल छाराहाङ आठपहरीया राईको निधारमा पेस्तोल राखेर लिम्बुहरुले अध्यक्ष उम्मदेवार नउठ्न धम्कि दिएको कारणले नेता कमल छाराहांग आठपहरीया राईले हल छाडेका थिए भन्ने कुरा बाहिर आएको थियो।कमल छाराहाङ (आठपरिया राई)ले हल छाडेपछि सञ्जुहाङ पालुङाको अध्यक्षतामा नयाँ लिम्बुवान पार्टिको समिति गठन गरिएको थियो। यस घटनाले लिम्बुवान पार्टि लिम्बुकै मात्र भएको र लिम्बुवान पार्टिको नेतृत्व लिम्बु जातको पार्टि र लिम्बुवान भनेको लिम्बु एकल भाषिक लिम्बुहरुकै मात्र अधिकारको लडाई हो भन्ने स्पष्ट देखिन्छ।साथै अरुण उपत्यकाको आठपहरीया,याम्फु,लोहोरुङ,छिलिङ,मेवाहाङ लगायत अन्य गैर लिम्बुहरु भनेको लिम्बुवान पार्टिमा सिर्फ आन्दोलनमा झन्डा बोक्ने रैती,लिम्बुवान र लिम्बुहरुको लागी किरात आठपहरीया राईहरु सिर्फ लिम्बुको रैती मात्र हुन भन्ने पुष्टि गर्दछ।हामी किरात आठपहरीया राईहरु कमल छाराहाङ आठपहरीया राई जस्तो महान नेता,जसले लिम्बुवान राजनैतिकमै जिवन व्यतित गरे त्यस्तो महान नेतालाई समेत लिम्बु लिम्बुवानले कमल छाराहाङ आठपहरीया राइ लाई रैती मात्र हो भन्ने व्यवहार गरेको थियो भने।आज पनि किरात आठपहरीया समाजको केहि आठपहरीयाहरु प्रदेश नं १ किरात प्रदेशमा आफ्नो स्वायत्त आठपहरीया क्षेत्रको पहिचान र अस्तित्व सुनिश्चित गर्नु छाडेर अझ्झै लिम्बुवान लिम्बुवान भन्दै कुदिरहेका छन र आठपहरीयाहरु भनेको आफुलाई लिम्बु र लिम्बुवानको रैती हो भन्ने साबित गर्न लागीरहेका छन।यी लिम्बु र लिम्बुवानको रैती आठपहरीयाहरुको कहिले चेतना आऊने ? त्यसैले सम्पुर्ण किरात आठपहरीया राईहरु कसैको रैति हुन छाडौ र प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गर्ने आन्दोलनमा सहभागी बनेर किरात प्रदेश भित्रको किरात आठपहरीया स्वायत्त क्षेत्रको सुनिश्चित गरेर आठपहरीया राईको पहिचान र अस्तित्व सुनिश्चित गरौ।
जय किरात आठपहरीया राई
जय किरात
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
किरात वाम्बुले राईको ‘बाँसुरी दिवस’

किरात वाम्बुले राईको 'बाँसुरी दिवस'

ज्ञान बहुमुल्य हुन्छ

ज्ञान बहुमुल्य हुन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In