Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्वउप-प्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

जेठ १, काठमाण्डौँ ।

May 15, 2023
in समाचार
पूर्वउप-प्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

प्रहरीको फरार सूचिमा रहेको पूर्वउप-प्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी आइतबार साँझ पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेको पूर्वपूर्वउप-प्रधानमन्त्री राइमाझी काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटमा आफन्तकोमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताउनु भयो ।

प्रतिनिधिसभा सदस्य रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा बैशाख २१ गते प्रहरीले पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि गृह जिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर काठमाण्डौँ फर्कने क्रममा फरार रहेका थियो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १२ जनालाई काठमाडौँ जिल्ला अदालतले आइतबार थप अनुसन्धानको लागि चार दिन म्याद थप गरेको छ ।

८७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरीका पठाउने गिरोहीले अर्बौं रकम पिडितहरूबाट लिएको खुलेको छ ।

 

ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
मन्त्री सुदन किराती र बेलायती राजदूतबीच भेटबार्ता

मन्त्री सुदन किराती र बेलायती राजदूतबीच भेटबार्ता

पूर्व प्रधानमन्त्री कोठा बहाल तिर्न नसकेर निकाला

पूर्व प्रधानमन्त्री कोठा बहाल तिर्न नसकेर निकाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In