Wednesday, October 14, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

१२औँ अध्यक्ष युवराज राई

October 14, 2026
in समाचार
१२औँ अध्यक्ष युवराज राई

कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न किरात राई यायोक्खाको १२औँ राष्ट्रिय सम्मेलनबाट युवराज राईको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ।

महाधिवेशनबाट सह अध्यक्षमा जनक राई र अर्जुन जाम्नेली, उपाध्यक्षमा भिम राई सहित ७ जना चयन भएकाछन । यसैगरि महासचिवमा मन्जु सोताङ र उपमहासचिवमा पर्शु विराट सहित ५ जना चयन भएकाछन ।

यसैगरि सचिवमा छिला राई सहित ७ जना सचिव चयन भएकाछन । कोषाध्यक्षमा डेकिन्द्र राई चयन भएकाछन भने सहकोषध्यक्षामा रत्नदेवी राई छन । जीतकुमार राई सहित ३० जना सदस्य पदमा चयन भएकाछन ।

 

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरू

अध्यक्ष: युवराज राई

सह–अध्यक्ष:
२. जनक राई
३. अर्जुन जाम्नेली

उपाध्यक्ष:
४. भीम राई
५. पर्शुराम राई
६. कृष्णकुमार राई
७. सुमन राई
८. मातृका राई
९. नगेशचन्द्र राई
१०. गणेश खालिङ

महासचिव:
११. मन्जु सोटाङ राई

उपमहासचिव:
१२. पर्शु विराट राई
१३. राजकुमार राई
१४. मिना कुमारी राई
१५. भोगीराज राई
१६. प्रमिला राई

सचिव:
१७. छिला राई
१८. मनोज राई
१९. मानभगत राई
२०. सीता राई
२१. प्रकाश दुमी राई
२२. मुकुन्द राई
२३. सञ्जयकुमार राई

कोषाध्यक्ष:
२४. डेकिन्द्र राई

सह–कोषाध्यक्ष:
२५. रत्नदेवी राई

सदस्यहरू

२६. जीतकुमार राई
२७. खिलराज राई
२८. सञ्जयसन्तोषी राई
२९. तारा राई
३०. बिर्सिका राई
३१. ज्ञान किराती
३२. रामचन्द्र राई
३३. अनिता राई
३४. होमबहादुर राई
३५. चन्द्रकुमार राई (अनिस)
३६. जितेन्द्र साम्पाङ राई
३७. रोहितकुमार राई
३८. विष्णु देवास राई
३९. चन्द्रकुमार राई
४०. थगेन्द्रराज राई
४१. शोभित राई
४२. गंगा राई
४३. टीकाराम राई
४४. रामध्वज राई
४५. अशोक राई
४६. सीता कुमारी राई
४७. मोहन राई
४८. सुदीप राई (दोस्नीहाङ)
४९. गणेश साम्पाङ राई
५०. मनोजकुमार राई (भद्रगोल किराती)
५१. भूपेन्द्र राई (भूपाल चाम्लिङ)
५२. शान्तादेवी राई (किरात राई कुलुङ संघ)
५३. बाबुराम साम्पाङ राई
५४. भविशंकर राई
५५. सुरेशकुमार राई

Tags: १२औँ अध्यक्ष युवराज राईEverest Culture MediaEverest NewsEverest TelevisionEverest Televison Networkकिरात राई यायोक्खा
ShareTweet

Related Posts

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
एभरेष्ट टेलिभिजन नेटवर्क

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

असोज १८, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुने...

October 4, 2026
भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान
एभरेष्ट टेलिभिजन नेटवर्क

भट्टराईद्धारा ‘सार्वजनिक बहस’ आह्वान

असोज १२, काठमाडौँ। 'नेपालमा समृद्धि अभियान'को आयोजनामा आगामी असोज २४ गते शनिबार काठमाडौँमा 'मैले भन्नु छ' शीर्षकमा बृहत् सार्वजनिक बहस...

September 28, 2026
रहेनन् फूलको आखामा
एभरेष्ट टेलिभिजन नेटवर्क

रहेनन् फूलको आखामा

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ जस्तो कालजयी गीतमार्फत सकारात्मक जीवनदृष्टिको सन्देश दिने जनकवि तथा साहित्यकार दुर्गालाल श्रेष्ठको...

August 17, 2026
बासुरी दिवस
एभरेष्ट टेलिभिजन नेटवर्क

बासुरीको सुमुधर धुनमा खीर

१५ साउन, ललितपुर । ‘किरात लोकपरम्पराको निरन्तरता’ भन्ने नारासहित वाम्बुले राई समाज, नेपाल (वाम्रास) केन्द्र ले दशौँ वाम्बुले लोकपरम्परा बाँसुरी...

August 1, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In