Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

अत्याधुनिक प्रविधि मैत्री व्याकुल माइला कप

कार्तिक ८, काठमाण्डौँ ।

October 25, 2023
in समाचार
अत्याधुनिक प्रविधि मैत्री व्याकुल माइला कप

कोजागत पूर्णिमा अर्थात २०८० सालको दशैको विदाइसंगै हिलेपानी सोक्माटारमा ब्याकुल माइला गोल्ड कपको भव्यताको साथ उद्घाटन हुने भएको छ ।

ओखलढुङ्गा जिल्लाको मानेञ्ज्याङ गाउ पालिका वडा नं ६ थाक्ले हिलेपानी मध्ये पहाडी लोकमार्ग अन्तर्गत दुधकोशी किनारमा रहेको ब्आलेमु खेलकुद मैदानमा अत्याधुनिक प्रविधि सहित नवौँ संस्करणको ब्याकुल माइला गोल्ड कपको उद्घाटन गरिने आयोजक नयाँ नेपाल सरोकार समाजका अध्यक्ष रक्षामान राईले बताउनु भयो ।

यस वर्षबाट केन्द्रीय प्रशारण लाइन तथा नेटको समेत जडान भएकोले प्रविधि सहित अत्याधुनिक तबरले कार्याक्रम उद्घाटन भएपछि निरन्तर रुपमा कार्तिक १८ गतेसम्म खेलजारी रहने समते अध्यक्ष राईले बताउनु भयो ।

 

जयराम घाट बजारबाट खेलमैदानसम्म प्रभातफरी र हिलेपानी मितेरी भञ्ज्याङबाट सोक्माटारहुँदै खेल मैदान सम्म सास्कृति झाकीको प्रदर्शन लगतै कार्याक्रमको उद्घाटन हुनेछ ।

कपको आयोजना गरिएको हिलेपानी सोक्काटार सर्जक माइलाको जन्म स्थान मात्रै होइन, बाल्यकाल अर्थात आधारभूत तहदेखि माध्यिक तह शिक्षाको अध्ययनको अबधि विताएको स्थान हो ।

 

कप उनै सर्जक माइलाको सम्मानार्थ २०६८ सालबाट कोभिडको अबधि बाहेक निरन्तर आयोजन हुँदै हो ।

आगमी कार्तिक ११ गतेबाट आयोजना हुने नबौँ संस्करणको लागि प्रथम पुरस्कार २ लाख २,२२ रुपैया सहित सिल, मेडल र प्रमाण पत्र द्धितिया पुरस्कार १लाख १ हजार १ सय ११ रुपैया सहित मेडल र प्रमाण पत्र यसैगरि सेमि फाइन टिमलाई २०,२० हजार रकम प्रदान गरिने बताइएको छ ।

https://www.facebook.com/everesthd.com.np/videos/641223834865529

https://www.facebook.com/everesthd.tv/videos/678600134222171

 

Tags: अत्याधुनिक प्रविधि मैत्री व्याकुल माइला कप
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
फेक आइडी बनाउने साइबर ब्यूरोको खोजीमा

फेक आइडी बनाउने साइबर ब्यूरोको खोजीमा

मल्लकाल

मल्लकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In