Wednesday, April 29, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

फेक आइडी बनाउने साइबर ब्यूरोको खोजीमा

कार्तिक ८, काठमाण्डौँ ।

October 26, 2023
in अपराध
फेक आइडी बनाउने साइबर ब्यूरोको खोजीमा

फेक आइडी अर्थात नक्क्ली फेसबुक आइड बनाएर अश्लिल फोटो तथा भिडियो सार्वजानिक गर्ने एक अज्ञात व्यक्तिलाई प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले खोजी कार्य शुरु गरेकोछ ।

शर्मिला राई राई (Sarmila Rai Rai) नामक फेसबुक आइडी बनाए एक युवतीको चरित्र हत्या गर्ने उदेश्यले अश्लिल हर्कतको फोटो तथा भिडियो अफलोड गरेपछि निज महिलाले आफन्तको सहयोगमा साइबर क्राइममा उजुरी गरेपछि निज व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी प्रधान कार्यालय साइबर व्यूरोका प्रबक्ता प्रहरी उपरिक्षक पशुपति कुमार राय बताउनु भयो ।

प्रहरी स्रोतको अनुसार फेक आइडी बनाउने व्याक्तीको पहिचान प्रहरीको व्युरोले लगभग पत्ता लगाइसकेकोले केही दिदनमा नै अपराधी पक्राउ पर्ने अनुसन्धानमा संलग्न अधिकारीले जानकारी गराए ।

के छ साइबर क्राइम अपराधीको लागि कानुनी व्यवस्था ?

विज्ञान र प्रवृतिको विकाससंगै अपराधिक गतिविधि पनि उतिकै मात्रमा बढेको छ र यसले चुनौतिहरू पनि दिनानुदिन सृजना गरिरहेकोछ ।

नेपालमा साइबर अपराधको घट्नामा यति धेरै संख्याले वृद्धि भएको छ कि, शुरुमा प्रहरी प्रधान कार्यालय मातहतमा २०७५ सालमा साइबर व्यूरो केन्द्रीय कार्यालय स्थापना यस बारेको अपराधको अध्ययन अनुसन्धान र कारबाही गर्न थालिएपनि साइबर अपराध यति विघ्नले बढ्यो कि हाल हरेक साइबर व्यूरो केन्द्रीय कार्यालय लगायत हरेक जिल्ला प्रहरी कार्यालयमा साइबर व्यूराका निकाय खडा परि कारबाहीको प्रकृया अगाडि बढाउदा पनि उत्तिकै मात्रमा बढेको प्रहरी प्रधान कार्यालय साइबर व्यूरो प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द आर्यालले बताउनु भयो ।

साइबरमा सबै भन्दा धेरै सामाजिक सञ्जालबाट गालि गलौज, अश्लिल फोटो तथा भिडियो सार्वजानिक गरि चरित्रहत्या गर्ने, मानसिक तनाब दिन लगाययतको अपराध अत्याधिक मात्रमा बढेको र यस्लाई साइबर ब्यूरोले गम्भिरताको लिइ तिब्र रुपमा काबाहीको प्रकृया अगाडि बढााएको प्रहरी प्रधान कार्यालयले बताएकोछ ।

प्रकृति हेरी फरकफरक कसुर र सजाए भए पनि सामाजिक सञ्जालबाट अरुको फोटो तथा भिडियो विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँ वा दुवै सजाय हुने व्यवस्था रहेको अधिवक्ता कुमार जेरोले बताउनु भयो ।

यसैगरि नेपालमा रहेको अपराधीलाई प्रहरी प्रधान कार्यालय साइबर व्यूरो तथा अन्य प्रहरीको मातहतबाट र विदेशमा रहेको नेपाली अपराधीलाई नेटो प्रहरीको सञ्जालबाट प्रक्राउ गरि कारबाही गरिएको प्रहरी उपरिक्षक रायले बताउनु भयो ।

Tags: फेक आइडी बनाउने साइबर ब्यूरोको खोजीमा
ShareTweet

Related Posts

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट
एभरेष्ट टेलिभिजन नेटवर्क

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट

गत बैशाख ११ गते (शुक्रबार) गंगादेव गापा -५,फुल्बास रोल्पा बस्ने भिमबहादुर खत्रीले सोहि स्थान बस्ने वर्ष १० का नाबालक खगेन्द्र...

April 28, 2026
वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि
अपराध

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको...

March 25, 2026
करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
Next Post
मल्लकाल

मल्लकाल

लोकप्रिय गायिका मनु नेम्बाङ घाइते

लोकप्रिय गायिका मनु नेम्बाङ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In