Tuesday, April 28, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

दलित भन्दै नाबालक माथि निर्घात कुटपिट

एभरेष्ट संवाददाता

April 28, 2026
in अपराध
दलित भन्दै नाबालक माथि निर्घात कुटपिट

गत बैशाख ११ गते (शुक्रबार) गंगादेव गापा -५,फुल्बास रोल्पा बस्ने भिमबहादुर खत्रीले सोहि स्थान बस्ने वर्ष १० का नाबालक खगेन्द्र बिकलाई घरभित्र पसेको आरोप लगाउँदै ज्यान मार्ने धम्की दिँदै कुट्पिट गरेका थिए। उक्त घटना बारे गाउँलेहरूले थाहा पाए पश्चात् घाइते बालकलाई उद्धार गरेका थिए ।

उपचारका निम्ति हस्पिटल लैजाने क्रममा सोही व्यक्तिले घाइते नाबालको बाबु गोपाल बिकलाई समेत धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको बताइएको छ ।

पिडित पक्षले ईलाका प्रहरी कार्यालय, घर्ती गाउँमा जाहेरी दिएकोले नाबालक बिक र उनको बुबा गोपाल बिकलाई घाइते पार्ने खत्री सहित ३ जनालाई नियन्त्रणमा लिएर कारबाहीको प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई छुवाुछत तथा भे‌द्भाव एवं अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको नेपाल प्रहरीले विज्ञाप्ति जारिगर्दै प्रष्ट पारेको छ ।

दलित समुदायलाई पुस्तौँदेखि विभेद गरिएको भन्दै गत चैत्र १९ गतेको प्रतिनिधि सभाको बैठकमा मात्रै रास्वपाको सभापति रबि लामिछानेले माफी मागेको थियो ।

Tags: दलित भन्दै नाबालक माथि निर्घात कुटपिट
ShareTweet

Related Posts

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि
अपराध

वाइवाइमा ५ हजारको उपहार भन्दै ठगि

फेसबुक ह्वाट्एप लगायतको सामाजिक सञ्जालमा वाइवाइ चाउचाउले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँच हजार रुपैयाँ उपहार दिन भन्दै भ्रम फैलाएर विभिन्न व्याक्तिको...

March 25, 2026
करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र
एभरेष्ट टेलिभिजन नेटवर्क

करणी अभियोगमा पक्राउ परेको युबकलाई श्रीमतिको बकपत्र

७ माघ, काठमाण्डौँ । बृद्ध महिला करणीे अभियोगमा पक्राउ परेको ३८ वर्षीय पुरुषको बकपत्र सकिएको छ । जिल्ला अदालत ओखलढुङ्गाको...

January 22, 2026
सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

सर्वोच्च अदालतका सन्की कर्मचारीको सनकमा रेशम चौधरी पक्राउ

बैशाख १७, काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले सनकमा लेखेको एउटा पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं...

May 1, 2025
सुम्निमा पारुहाङको प्रतिमा तोडफोड
एभरेष्ट टेलिभिजन नेटवर्क

सुम्निमा पारुहाङको प्रतिमा तोडफोड

खोटाङ दिप्रुङ चुईचुमा गाउपालिकाको वडा न ६ छितापोखरिमा रहेको किरातीहरुको ईतिहास र पित्री पुर्खा सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको...

April 12, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In