Thursday, April 30, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

भूकम्पबाट १ सय ५७ जनाको मृत्यु, १ सय ९७ जना घाइते

कार्तिक १८, एभरेष्ट संवाददाता ।

November 4, 2023
in समाचार
भूकम्पमा परी उपमेयर सरिता सिंह सहित १२९ जनाको मृत्यू

गए राती भूकम्पमा परी उपमेयर सरिता सिंह सहित१ सय ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते हुनेको संख्या १ सय ९७ जना पुगेको छ ।

११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । शुरुको भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल रहेको र त्यस पस्चात पटक पटक परम्कम्पा गइरेहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।घाइते भएकोहरूको स्वस्थ्य उपचारहरू जाजरको कोट अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री भूकम्प पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा विहानै स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर जाजरकोटमा पुगेर भूकम्पको अबलोकन तथा उद्धारको लागि सबै पक्षलाई निर्देशन दिएको दिएको छ ।

नेपाल सरकारले ४१ जनाको चिकित्सक सहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विर अस्पताल सहितको टोली पठाएको हो ।
हाल ११ जनाको हेलिकप्टर उद्धारटोली सहित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, स्थानीय सरकार सबै उद्धारमा सकृया रहेको छ ।

Tags: घाइते १ सय ६६ जनाभूकम्पबाट १ सय ४३ जनाको मृत्यु
ShareTweet

Related Posts

सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post
टिकटकमा मनपरि सामाग्री राख्न तथा शेयर गर्न नपाइने

टिकटकमा मनपरि सामाग्री राख्न तथा शेयर गर्न नपाइने

पतिपत्नीको सम्बन्धविच्छेद पश्चात बालबालिकालाई कसले संरक्षण गर्ने?

पतिपत्नीको सम्बन्धविच्छेद पश्चात बालबालिकालाई कसले संरक्षण गर्ने?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In