Sunday, June 28, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

हलेसीमा तीनपाने

एभरेष्ट टेलिभिजन नेटवर्क

June 28, 2026
in समाचार
हलेसीमा तीनपाने

असार १३, काठमाण्डौ । हलेसी-तुवाचुङ नगरपालिकाले “हलेसी सास्कृतिक कोशेली” नामक तीनपाने रक्सिलाई ब्राण्डिङ गर्दै स्थानीय रक्सीको उत्पादन गरेकोछ । मेयर विमला राईको सकृयतामा तीनपानेको उत्पादन भएको हो ।

स्थानीय रक्सिलाई संस्कार, पहिचान र आम्दानी तीनवटा पक्षलाई जोडेर रक्सिको उत्पादन गरेको मेयर राईले बताउनु भयो ।
“हरेक पालिकामा औधोगिक ग्राम बनाउने सरकारको नीति” अनुरुप हलेसी-तुवाचुङ नगरपालिकामा कोदोको अत्यधिक मात्रमा उत्पादन हुने र त्यसबाट परम्परागत रूपमा रक्सिको उत्पादन भएतापनि त्यसको नीति र मापडण्ड निर्धारण नहुँदा यसको गुणस्तरमा शंका तथा चिन्ता हुने भएकोले  वैज्ञानिक परीक्षणमार्फत गुणस्तर सुनिश्चित कायम गर्दै ‘तीनपाने’ ब्रान्डिङ र लेबलिङ सहित ‘हलेसी सांस्कृतिक कोसेली’ नाममा नयाँ व्यावसायिक पहिचान दिएको मेयर राईले बताउनु भयो ।

मापण्डण्ड अनुसार तिनपानेको लागि ४०–५० प्रतिशत अल्कोहलको मात्रा निर्धारण गरेको छ। सामान्य रक्सीमा २०देखि ३० प्रतिशत अल्कोहल हुन्छ ।

शुद्ध कोदोबाट उत्पादित तीनपाने रक्सीलाई व्यवस्थित रूपमा बजारमा ल्याउन हालको लागि “हलेसी र चाम्लिङ सामुदायिक होमस्टे”मार्फत उपलब्ध हुनेछ। तिनपानेलाई प्रभावकारी बनाउन दुई होमस्टेलाई १० थान अल्कोहल मापन गर्ने मेसिन र १८ हजार थान बोतल पालिकाले निःशुल्क उपलब्ध गराइएको छ।

यस कदमले सुरक्षित उपभोग, पर्यटन प्रवर्द्धन र ग्रामीण उद्यमशीलतामा टेवा पुग्ने विश्वास नगरपालिकाको छ। परिक्षणको रुपमा प्रारम्भ भएको तिनपानेको उचित बजारिकरण भएमा थप विस्तार गर्ने पालिकाको योजना छ ।

तीनपानेले विशेषगरी महिलाको आर्थिक सशक्तीकरण, परनिर्भरता हटाउने, स्थानीय आम्दानी बढाउने र कोदो खेती विस्तार गर्ने अपेक्षा गरिएको छ। साथै स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य रहेको छ ।

परम्परागत स्वादलाई आधुनिक व्यावसायिक ढाँचामा रपन्तरण गर्दै स्थानीय तहका लागि उदाहरणीय र दीर्घकालीन सोचका रूपमा हेरिएको छ। यस उत्पादनलाई व्यवस्थित र सुरक्षित गर्दै उपहारको रुपमा विश्वभर फैलाउने पालिकाको लक्ष छ ।

थप समाचारहरू 

बास बसेको पाहुनाले नै जाबरजस्ती करणी

 

१९ औँ गणतन्त्र दिवस दुधकोशी, सुनकोशी लगायत ५ वटा नदीको संगम स्थलमा

 

Tags: "तिनपाने"HALESI-TUWACHUNGMAYER BIMALA RAIकोदोको तिनपानेमेयर विमला राईमेयरको टेबलमा तिनपानेहलेसी तुवाचुङ नगरपालिकाहलेसी तुवाचुङ नगरपालिकामा "तिनपाने"हलेसीमा तिनपानेहलेसीमा तिनपाने रक्सी
ShareTweet

Related Posts

५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन
समाचार

५ नदिको संगम स्थल जोर्तीघाटको पुल उद्घाटन

जेष्ठ -१६ बेन्डी, उदयपुर । सुनकोशी र दुधकोशीको संगम स्थल जोर्तीघाट अर्थात ओखलढुङ्गा, खोटाङ र उदयपुर जिल्लाको मिलन केन्द्र त्रिवेणीमा...

June 10, 2026
हिलेपानीमा लोकबार्ता 
एभरेष्ट टेलिभिजन नेटवर्क

हिलेपानीमा लोकबार्ता 

२९ बैशाख, काठमाण्डौँ ।  "१४ औॅ लोकबार्ता राष्ट्रिय संगोष्ठी" कार्यक्रम ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउपालिका वडा नं ६ हिलोपानीमा आयोजना हुने भएको...

May 12, 2026
सुकुम्बासीबारे बालेनको स्टाटस्
इतिहास

सुकुम्बासीबारे बालेनको स्टाटस्

११ बैशाख, काठमाण्डौँ । प्रधानमन्त्री बालेन साहले सुकुम्बासी बस्ती हटाउनेबारे सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नु भएको छ । उनले आफ्नो...

April 24, 2026
पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In