Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home समाचार

कस्ले बनायो कोरोना ?

February 17, 2026
in समाचार

March 3, 2020 Everest News अन्तराष्ट्रिय 0

एजेन्सी । अरबका दर्जनौँ मिडिया रिपोर्टका अनुसार अमेरिका र इजरायले चीन विरुद्धको आर्थिक र मनोवैज्ञानिक लडाईको रूपमा घातक कोरोनाभाइरसको निर्माण गरेको र फैलाएको आरोप लगाएका छन् ।

साउदी दैनिक समाचार पत्र अल–वटानको एउटा रिपोर्टमा यो दावी गरिएको छ छ कि अमेरिका र इजरायलबाट कोरोनाभाइरसको विकास गरिएको हो, यो कुनै संयोगको कुरा होइन । तर, अमेरिकामा पनि कोरोना भा”इरसका सं क्रमितहरु बढी रहेको खबर बाहिर आएको छ ।

रिपोर्टमा भनिएको छ,‘यस्तो खतरनाक भाइरसको विकास चीनमा मात्रै किन भयो । यस्ता भा”इरस अमेरिका र इजरायल जस्ता देशमा किन भेटिएनन् । पहिला पनि उनीहरुले इजिप्टमा त्यस्ता भाइरसको विकास गरेका थिए । गरिब देश जुनमा उनीहरुको केही सम्बन्ध नै छैन त्यस्ता देशमा यस्ता भाइरसको विकास गरेर उनीहरुलाई फाइदा पनि छैन ।’

ती रिपोर्टहरुले अमेरिका र इजरायललाई आरोप लगाउँदै भनेका छन्,‘चीन र अरब देशहरुमा यो षड्यन्त्र आजको होइन । पहिला पनि गरिएका थिए । तर, यसबारे कमैको चासो जानुले उनीहरु थप बलवान बन्ने मौका पाए ।’

रिपोर्टमा भनिएको छ,‘जब इजिप्टले पोल्ट्रिफर्मका लागि आफु सक्षम रहेको र अन्यन्त्रबाट ल्याउन नपर्ने घोषणा गर्यो । केही समय पश्चात नै उक्त देशमा भाइरस देखियो । एभियन ”फ्लु’का कारण इजिप्टको पोल्ट्री फर्म चरम सं”कटमा पुगेको थियो । इजिप्टले अमेरिका र फ्रान्सबाट ठुलो संख्यामा कुखुरा आयात गर्दै आइरहेको थियो । जब उ आफ्नै सक्षम भयो तब उसको देशमा ‘फ्लु”को समस्या देखियो ।’

रिपोर्टमा अगाडि भनिएको छ,‘सन् २००३ मा जब चीनले आफुसँग ठुलो पुँजी सञ्चित घोषणा गरेको थियो र विश्व अर्थतन्त्रमा प्रभाव राख्न सफल हुँदै थियो त्यसै वर्ष सार्स नामक भाइसले चीनलाई ठुलो नोक्सानी पुर्यायो । चीनको द्रुत विकासलाई उक्त भाइरसको विकास गरी रोक्न खोजियो । चीनलाई कमजोर बनाउन खोजियो ।’

सिरियाबाट प्रकाशित हुने अल–थरा दैनिकले लेखेको छ,‘कोरोना भा”इरस अमेरिका–चीन यु”द्धको एउटा भाग हो । यसले निम्त्याउने वि’नाश भ’यानक छ ।’

‘इबोला, जिका, सार्स, एभियन लगायत अन्य भाइरसहरु यो सबै अमेरिकाले विकास गरेको भाइरसहरु हुन् । पछिल्लो समय विश्वलाई आफ्नो नियन्त्रणमा बनाउन वा ध”’म्की दिन यस्ता भाइरसको विकास भइराखेको छ ।’

एक इजिप्ट न्युज साइट भेटोगेटले एउटा सिद्धान्तका आधारमा भनेको छ,‘चीनको वुहानलाई केन्द्र बनाएर किन को”’रोना भाइरस फैलियो । रिपोर्टमा भनिएको छ,‘अमेरिकन उद्योगहरु यस्ता भाइरस निर्माण गर्न जहिले अग्रसर छन् । भिरुलेन्ट स्मलपक्स देखि बुबोनिक प्लेग भा”इरसहरु पछिल्लो समय विश्वले देखिसकेको छ ।’ उक्त साइटले भनेको छ,‘ वुहान एक औद्योगिक शहर हो । तर, अन्य शहरभन्दा यो शहर चीन सरकारको त्यति महत्वमा परेको छैन । यो क्षेत्रमा अपराधका घटना घटाउन र रच्न विदेशीहरुलाई सहज हुने गरेको छ ।’

रिपोर्टमा भनिएको छ,‘गुञ्जाओ, बेइजिङ, टियानजिङ, हङकङ चीनका प्रमुख शहर हुन् । अन्य प्रमुख शहरमा आफ्नो प्रभाव नपर्ने भएका कारण उनीहरुले वुहान रोजेका हुन् ।’

चीनमा फैलिएको यो म”हामारीका कारण उपचार र औषधीमा ठुलो खर्च हुने र ती औषधीहरु इजरायलमा म्यानुफ्याकचरिङ हुने रिपोर्टमा उल्लेख छ ।

हालसम्म चीनमा यो भाइरसका कारण २८७३ जनाको निधन भइसकेको छ भने ८० हजार जना संक्रमित भएका छन् । नेपाली पत्र

About Everest
ShareTweet

Related Posts

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ
एभरेष्ट टेलिभिजन नेटवर्क

पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ

१४ चैत्र, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले प्रकाउ...

March 28, 2026
समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

हाइकिङको असफल योजना

स्वर्गका राजा इन्द्रको तेस्रो आँखा “पनौति”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In