Sunday, May 31, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

ओखलढुङ्गा

February 17, 2026
in Uncategorized

November 1, 2020 Everest News कला/साहित्य 0

सुनिल उलाक

बि.सं. १६८२ तिर काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाई पर्ने काजी भीम मल्लको नेतृत्वमा भोट तथा पूर्व आक्रमण गर्न सैनिक पठाएका थिए । त्यतिबेला सैनिकको खानाको लागी ठूलो ढुङ्गालाई बिचमा खाल्डाे बनाई च्यूरा कुट्ने ओखल बनाइएको थियो ।

सो ठूलो ढुङ्गाको ओखल हाल सिद्धीचरण नगर पालिकाको वडा नं. ५ मा अवस्थित छ । यहि ओखलको कारणले यस स्थानको नाम ओखलढुङ्गा रहन गएको हो ।

हुन त विजयी भएर काठमाडाै फर्केका भीम मल्ललाइ राजाले राजद्रोह गर्न सक्ने विरोधीको सल्लाह सुनेर हत्या गरिदिए पछि उनकी विधवाले सति जाने बेलामा देशलाइ सरापेका थिए, “नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्” । त्यसैले अाज पनि यो देशलाइ सतिले सरापेको देश भन्ने गरिन्छ ।भिमसेन थापाको समयमा पूर्वको सोलुखुम्वु, खोटाङ र ओखलढुङ्गाका बिभिन्न स्थानलाई गाभेर पूर्व ३ नं. भनेर नामाकरण गरि सदरमुकाम ओखलढुङ्गालाई बनाइयो ।

 

बि.सं. २०१८ बैशाख १ देखी ओखलढुङ्गा जिल्ला स्वायत्त जिल्ला कायम गरि सगरमाथा अञ्चलमा राखियो ।

तिम्रै सुन्दर हरियालीमा,तिम्रै शीतल वक्षस्थलमा,यो कविको शैशवकाल बित्यो,हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो,मेरो प्यारो ओखलढुङ्गा,मेरो प्यारो ओखलढुङ्गा,यहि भूमिमा जन्मनु भएका कवि सिद्धिचरण श्रेष्ठको यो कवितामा वर्णन गरिए झै यो स्थान अति नै मनोरम होला भन्ने अनुमान गर्न सकिन्छ ।

 

 

 

About 
ShareTweet

Related Posts

प्राध्यापकहरूमाथि त्रिविको विभेद
एभरेष्ट टेलिभिजन नेटवर्क

प्राध्यापकहरूमाथि त्रिविको विभेद

२०६८ सालपछि प्राध्ययपन पेशामा स्थायी भएको त्रिभुवन विश्वविद्यालयको शिक्षकहरूले निवृत्तिभरण अर्थात पेन्सननपाउने नियम त्रिभुवन विश्वविद्यालयको प्रशासन शाखाले प्राध्यपकहरूसंग कुनै छलफल...

April 27, 2026
Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Next Post

जो पहिला पाईलट थिए आज फूड डेलिभर बने, कोरोनाले…

रार्इहरू कहिलेदेखि लिम्बू भए ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In