Wednesday, April 15, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

जो पहिला पाईलट थिए आज फूड डेलिभर बने, कोरोनाले…

February 17, 2026
in Uncategorized

November 26, 2020 Everest News अन्तराष्ट्रिय 0

एजेन्सी । विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोनाले मानिसको जीवनमा नराम्रो प्रभाव पारिदिएको छ । कोरोनाकै कारण विश्वका मानिसहरुको रोजीरोटी गुमेको छ । खाना नपाएकै भरमा सजिलै मानिसको मरन हुँदैन । बाँच्नकोलागी उस्ले जस्तो सुकै संघर्ष गर्न परिरहेको हुन्छ । परिस्थिति अनुसार उस्ले आफुलाई बदलि रहेको हुन्छ । जस्ले परिस्थिति अुनसार जीउन जान्दछ त्यसले मात्रै जीवन जीउन सक्दछ ।

कोरोना महामारीकै कारण जब जीवनमा प्रभाव पर्न शुरु भयो त्यो प्रभावबाट बच्नकोलागी रुसमा एक पाइलटले आफ्नो जीवनलाई नै बदल्दिएका छन् । उनी पाईलटबाट अहिले फूड बिक्रेता बनेका छन् । ती फुूड बिक्रेता रुसका एक जवान पाइलट रोम हुन् । रोमले आफ्ना दुई तस्बिर रुसको सोसल मिडिया प्लेटफर्म पिकाबूमा सेयर गरेका थिए । जुन यतिबेला सोशल मिडियामा निकै नै चर्चित भइरहेको छ ।

रोमनको एउटा तस्बिर सन् २०१९ को हो र अर्को सन् २०२० को । यो तस्बिरको सहारा लिएर रोमन यो देखाउन चाहन्थे कि उनको जीवन एक वर्षमा परिवर्तन भइसकेको छ । एक वर्ष अघिसम्म रोमन पाइलट थिए र आजको समयमा उनी घर–घरमा खाना पुर्याउने काम गर्छन् । रोमले बोर्ड पान्डासँगको कुराकानीमा आफू २३ वर्ष पुगेको र पछिल्लो तीन वर्षदेखि पाइलटको रुपमा काम गरिरहेको जानकारी दिए ।

सो कुराकानीमा उनले भने, ‘गत वर्ष मैले करिब ९ण् देखि सय घण्टाको उडान भरेको थिएँ तर यस वर्ष १४० घण्टाको मात्रै उडान भर्न पाएँ । म अहिलेपनि एयरलाइन पाइलटको रुपमा काम गरिरहेको छु तर औसतमा मैले एक महिनामा एक फ्लाइट उडाउने मौका पाउँछु । यसको अर्थ यो हो कि लगभग पूरा महिना म खाली हुन्छु ।’

रोमनले थपे, ‘यसैकारण मैले खाली समयमा एभिएसनको स्पेयर पार्टस्को पसलमा सेल्स एजेन्टको रुपमा काम गर्ने निर्णय गरेँ र विकेन्डमा फुड डेलिभरीको काम गर्छु । इमान्दारीपूर्वक भन्नु पर्दा मलाई यो काम गर्न कुनै समस्या छैन ।

एक हप्ता कम्प्युटर अगाडि बिताएपछि तपाईंले शहर घुम्ने मौका पाउनुहुन्छ, मानिसहरु देख्न पाउनुहुन्छ र खाना डेलिभरी गर्ने बेला तपाईंले आफूलाई मनपर्ने गीत पनि सुन्न सक्नुहुन्छ । त्यसैले मलाई यसमा खासै समस्या छैन ।’

About Ever
ShareTweet

Related Posts

Uncategorized

सिलाम साक्माको राष्ट्रिय चर्चा

March 26, 2026
Uncategorized

निर्वाचन विशेष 3

March 2, 2026
Uncategorized

निर्वाचन विशेष 2

March 2, 2026
Uncategorized

किरांत राजा बुढाहाङ /बुढानिलकंण्ठ

September 15, 2022 Everest News Uncategorized 0 किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु...

February 18, 2026
Next Post

रार्इहरू कहिलेदेखि लिम्बू भए ?

किरात राई यायोक्खा बेलायत “संघात्मक प्रणाली”मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In