Saturday, March 14, 2026
  • Login
  • Register
एभरेष्ट टेलिभिजन नेटवर्क
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

ज्ञानेन्द्रले लिए अग्रता

बैशाख ३१ ओखलढुङ्गा ।

May 14, 2022
in समाचार
ज्ञानेन्द्रले लिए अग्रता

मानेभञ्याङ गाउ पालिका ओखलढुङ्गामा ५ सय मत गणना हुँदा स्वतन्त्र उम्मेद्धर ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएको छ ।
प्राविधिक समस्यको कारण नेपाली कांग्रेसबाट प्रत्यासी उम्मेद्धर हुन नपाएपछि स्वतन्त्र उम्मेद्धर बनेको रुम्दाली नेपाली कांग्रेसका आधिकारिक उम्मेद्धर नभएपछि नेपाली कांग्रेसको समर्थन पाएको हो ।

मतपरिणाम अनुसार अध्यक्ष पदको उम्मेद्धर रुम्दाली २१८ मत प्राप्त गरेकाछ भने नेकपा एमालेका रुपलाल तामाङले ११६ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले २१८, ने।क।पा माओवादी केन्द्रबाट चम्पा सरी राईले र ११० र जनता समाजवादीका दिपेन्द्र रुम्दालीलले ९६ मत प्राप्त गरेका छ ।

उपाध्यक्षमा मानेभञ्ज्याङ गाउ पालिकामा महिला उम्मे अध्यक्ष र यपाध्यक्ष मध्ये चम्पासरी राई मात्रै महिला उम्मेद्धरी हुन ।

वडा अध्यक्षको मत परिणाम अनुसार मानेभञ्ज्याङ गाउ पालिका वडा नं १ मोलीमा वडा अध्यक्ष पदमा नेपाली कांग्रेसको उम्मेद्धर राजकुमार रुम्दाली ४३को अन्तरले विजय भएको बताइएको छ । मानेभञ्ज्याङ गाउ पालिकामा मत गणना जारी छ ।

यसै गरि खिजिदेम्बा गाउ पालिकाको वडा नं १ मा जसपाको प्यानल विजय भएको बताइएको छ ।

वडाध्यक्ष कुमार सुनुवार सहितको प्यानल विजय भएपछि सामाजिक सञ्जालबाट बधाइदिने ओइरो लागेको छ । आधिकारीक घोषणा भने हुनबाँकी छ ।

 

. . . . . . .  . . . . . . . . . . . . . . .  .  . . . . . . .  . . . . . . . . . . . . . . .  .

तपाईसँग समसामयिक सन्दर्भमा कुनै लेख\रचना, समाचार, प्रेस नोटहरु, सल्लाह, सुझाव र प्रतिक्रिया भएमा हामीलाई पठाउनुहोला ।

हामी सम्भव भएसम्म धन्यवादसहित प्रकाशन गर्नेछौं । सम्पादक ।

मुख्य कार्यलयः लगनखेल, ललितपुर नेपाल ।

Email:     everestnews@outlook.com

              evtelevison@outlook.com 

Ph: 01 5550662, Cel:  98088 94906, 98510 97929

गीत-सङ्गीत र कलाकारिताको लागि

nepaliculture@mail.com

Website:

Television:  https://everesthd.tv

Online News: https://everestnewsnepal.com

. .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . . . .  . . . . . . . . . . . . .

एभरेष्ट कल्चर मिडियाद्धारा उत्पादित समाचार, चलचित्र, बृत्तचित्र, अडियो तथा भिडियो लिंक . . .

हाम्रो च्यानललाई सब्स्क्राइब, शेयर अनि बेल आइकोमा थिच्नु होला धन्यवाद  !

Tags: Gyanendraअग्रताज्ञानेन्द्रनिर्वाचन अपडेटमत गणना अपडेट
ShareTweet

Related Posts

समाचार

निर्वाचन विशेष 2

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
समाचार

निर्वातन विशेष

March 2, 2026
Next Post

मानेभञ्ज्याङ गाउपालिका ओखलढुङ्गामा लगातार कांग्रेस विजय

कांग्रेस उपाध्यक्षको वडामा एमालेको विजय

कांग्रेस उपाध्यक्षको वडामा एमालेको विजय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In