Saturday, May 17, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home Uncategorized

Halloween Day

November 2, 2024
in Uncategorized
Halloween Day
हरेक बर्षाको Nov 1 औशीको रात अर्कै लोक बाट यो धर्तीमा मृत आत्माहरु आउने दिन औशीको रात हो । Zionist हरु यस्लाई Halloween Day को रुपमा मनाउछन । ति मृत आत्माहरु डुल्ने भएकोले उनिहरुको आगमनलाई निषेध गर्न गाउलेहरुले घर आगन अलिक पर एक ‘ फर्शी / Pumpkin’ लाई आखा , नाक , मुख बनाई एउटा खाबामा राखिन्छ जो हेरेर मृत आत्माहरुले आफ्नै प्रतिनिधीत्व ठानी त्यस स्थान वा घरमा प्रबेश गर्दैन भन्ने मान्यता राख्छ । यो चाडपर्बको रुपमा Scottish , Irish हरुले सन 19 को शताब्दीमा USA तिर प्रचलनमा ल्याए ।
आशय ; औशीको रात मानिने यो Halloween चाड हरेक कार्तिक वा तिहार मा पर्छ । तिहारमा मानीने लक्ष्मी पुजा औशीको रात मान्नु पर्ने कारण चाही यो कुनै कारण बस पुर्बी यहुदीहरुको Modify प्रचलन हो कि ? जस्तो लाग्छ किनभने लक्ष्मीको बाहनको रुपमा लाटोकोसारोलाई उभ्याइको छ जो Zionist हरुको भुतप्रेत वा मृत आत्माबाट हुने अनिस्ट देख्न सक्ने प्राणीको रुपमा मानिन्छ । लगातर यस्ता औशी वा डरलाग्दा मृत आत्माहरुसङ्ग सम्बन्धित हुने पर्बहरु हरेक Nov 1 देखी 3 दिन रहन्छ ।
आज Nov 3 चाही कृस्च्यनहरुको बोक्सी / Witch डुल्ने दिन ।
सब आयतित Copy चाड ! हुन जस्तो लाग्छ ।
बेकारमा यहा त्योहार , त्यहार हाम्रो , बलिहाङ पर्ब भन्दै हामी अल्मलिरहेको त छैनौ ?
धन सम्पत्तीको पुजा गर्नु पर्छ तर दीगभ्रमित चाड मनाएर होइन अरु सबै कार्य औशीमा अशुभ हुने अनि लक्ष्मिपुजा ( धन सम्पत्ती) किन औशीमा गर्नु पर्ने? कुनै सुहाउदो कुरो भएन !
त्यसैले भनिन्छ हिन्दु , मुस्लिम र कृस्च्यन एउटै हुन र रचनाकार यहुदी कृस्च्यन हुन ।
#Prashu Mewahang Rai

ndesroptSoh4hg14llm2ti1c3i5m4f0agl66ta4a4h584c5m3fhc5ac22442  · 
ShareTweet

Related Posts

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन
एभरेष्ट टेलिभिजन नेटवर्क

महोत्सवमाअन्तर्राष्ट्रिय ब्लुजका धुन

२५ बैशाख, काठमाडौँ । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांतगितिक धुनहरु...

May 8, 2025
किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्
Uncategorized

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्

किन मुस्लिमहरूले सुँगुरप्रति घृणा गर्छन्?" — एउटा रोचक र ऐतिहासिक तथ्यमा आधारित पोस्ट सुँगुर, जसलाई इस्लाम धर्ममा "हराम जनावर" भनिन्छ...

May 8, 2025
Uncategorized

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?

सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर तपाइँलाई थाहा छ? माया? माया, होइन यो पछि मात्रै आउँछ। सबैभन्दा महत्त्वपूर्ण आवश्यक...

May 8, 2025
मच्छिन्द्रनाथ र मिननाथको रथ
Uncategorized

मच्छिन्द्रनाथ र मिननाथको रथ

ललितपुर निवासी बाबु महर्जन भन्नुहुन्छ, “उहां रातो मच्छिन्द्रनाथको रथ हो, यतापट्टीको मिननाथको रथ हो ।हिजो उहांको (उहांलाई रातो मच्छिन्द्रनाथ/करुणामय/आर्याअवलोकितेश्वर/रक्तावलोकितेश्वर/लोकनाथ/पद्मपाणि/बुंग द्यः...

May 7, 2025
Next Post
पालमकी रानी हङकङ प्रस्थान

पालमकी रानी हङकङ प्रस्थान

पालम क्वीनको हङकङ बसाई लम्वियो

पालम क्वीनको हङकङ बसाई लम्वियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In