Wednesday, May 14, 2025
  • Login
  • Register
Everest Television Network
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
Everest HD
  • मुख्य समाचार
  • समाचार
  • अन्तराष्ट्रिय
  • खेल समाचार
  • स्वस्थ्य
  • विज्ञान
  • कला-साहित्य
  • चलचित्र
  • English
  • विविध
No Result
View All Result
एभरेष्ट टेलिभिजन
No Result
View All Result
Home एभरेष्ट टेलिभिजन नेटवर्क

अमेरीकी राजदुत डिन थम्प्सन र मेयर बालेन शाह शिष्टचार भेट

मंसिर १६, काठमाण्डौ ।

December 3, 2022
in समाचार
अमेरीकी राजदुत डिन थम्प्सन  र   मेयर बालेन शाह शिष्टचार भेट

काठमाण्डौ महानगरपालिका प्रमुख बालेन शाह र अमेरीकी राजदुत डिन थम्प्सन विच शिष्टचार भेटवार्ता भएको छ ।

भेटको क्रममा काठमाण्डौ महानगर पालिकालाई एमसिसी मार्फत केही सहयोग गर्ने राजदुत थम्सनले चासो राखेपनि बरु अमेरिकामा नेपाली कला सस्कृति झल्काउने मठ मन्दिर बनाउन महानगरले सहयोग गर्ने बताएको मेयर शाहले बताउनु भयो ।

राजदुत थम्प्सन र मेयर साह विच भेटवार्ताको फोटो बाहिरीएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।
नेकपा एमालेका नेता भिम रावालले नेपालको पराष्ट्रनीति विपरित स्थानीय सरकारले विदेशीहरूसंग भेट वार्ता गर्नु सान्दार्भिक नभएको आशय व्यक्त गरेपछि मेयर बालेनले राजदुत थम्प्सनले पराराष्ट्रको अनुमति लिएको आएकोले शिष्टचार भेट भएको जवाफ दिएकाछन ।

राजदुत थम्प्सनले पटक पटक भेट्न खबर गरेपनि हामीले परराष्ट्रको अनुमति विना भेट्न नमिल्ले तर्क राखेको र राजदुत थम्प्सनले परराष्ट्रको अनुमति लिएर आएकोले भेटेको मेयर साहले जवाफ दिएकाछन ।
यसै सन्दर्भलाइृ लिएर धरान नगरपालिकाका मेयर हर्क साम्पाङले समेत अन्य दल र पार्टीको हस्तक्षेपबाट बच्न स्वतन्त्रबाट निर्वाचितहरू एक हुनपर्ने बताएकाछन ।
काडमाण्डौँ महानगरलाई सफा र व्यवस्थित बनाउन अभियान चलाएका मेयर शाहले फुटपाथका व्यपारीहरूलाई हटाएपछि धरानका मेयर राईले अलोचना गरेपछि केही समय सामाजिक सञ्जालमा जुहारी चलेको थियो ।

Tags: अमेरीकी राजदुत डिन थम्प्सन र मेयर बालेन शाह शिष्टचार भेट
ShareTweet

Related Posts

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति
एभरेष्ट टेलिभिजन नेटवर्क

शिक्षक महासंघ र सरकारबिच ९ बुँदे सहमति

बैशाख १८, काठमाडौँ । २९ दिनदेखि निरन्तर आन्दोलनरतहरूको साझा संस्था नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ...

May 1, 2025
शर्मिला वाइबामाथि संघातिक हमला
एभरेष्ट टेलिभिजन नेटवर्क

शर्मिला वाइबामाथि संघातिक हमला

सामाजिकअभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । काँडाघारी स्थित राम मन्दिर नजिकै पहेँलो पुलमा उनकै साथी शर्मिला श्रेष्ठ...

April 17, 2025
ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता
एभरेष्ट टेलिभिजन नेटवर्क

ह्याकरको निशानामा फेसबुक, डिजिटल वलेटदेखि बैंक खाता

फाल्गुन २२, काठमाण्डौ । सामामाजिक सञ्जालले जसरी मान्छेको समय नष्ट गरेको उसरी नै ह्याक गरेर आफन्तजनलाई पैसा माग्ने, अश्लिल भडियोहरू...

March 8, 2025
एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध
एभरेष्ट टेलिभिजन नेटवर्क

एकपछि अर्को कलाकारको निधन, देश नै स्तब्ध

गत शुक्रबार मात्रै नेपाली साङ्गीतिक क्षेत्रका प्रतिभावन गायक विक्रम राईको असामयिक निधनले बगेको आशु ओभानो भइ नसक्दै अर्को गायक तथा...

March 2, 2025
Next Post
गायिका आस्ता राउतलाई अमेरिकाले फर्कायो

गायिका आस्ता राउतलाई अमेरिकाले फर्कायो

प्रा.डा.अभि सुबेदीले बालबालिका नाममा लेखेको खुला पत्र

प्रा.डा.अभि सुबेदीले बालबालिका नाममा लेखेको खुला पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Categories

  • English
  • Uncategorized
  • अन्तराष्ट्रिय
  • अपराध
  • इतिहास
  • एभरेष्ट टेलिभिजन नेटवर्क
  • कला/साहित्य
  • खेल समचार
  • गीत-सङ्गीत
  • चलचित्र
  • निर्वाचन विशेष
  • राजनिति/दर्शन
  • विविध
  • शिक्षा
  • समाचार
  • स्वस्थ्य
  • स्वस्थ्य समाचार
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य
© 2024 Everest HD, All Right reserved
No Result
View All Result
  • English
  • Home
  • अन्तराष्ट्रिय
  • कला-साहित्य
  • खेल समाचार
  • चलचित्र
  • विज्ञान
  • विविध
  • समाचार
  • स्वस्थ्य

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In